News 24 Television
'८७ अर्ब र यती ओम्नी खोइ ?' भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्वीरमा)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको पक्राउविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले दम्भ र प्रतिशोध देखाएको भन्दै रास्वपाले दबाबमूलक आन्दोलन जारी राखेको छ । 

केही दिन लगातार पोखरामा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबारबाट आन्दोलनलाई काठमाडौँ केन्द्रित बनाएको छ । माइतीघरको प्रदर्शनमा रास्वपा नेता, सांसद, कार्यकर्ता र समर्थकहरु रहेका छन् । सो क्रममा उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए ।

Sequence-01.00_06_32_08.Still055-1729849653.jpg
नाराबाजी गर्दै प्रदर्शनकारीहरूले  ओइ सरकार ओइ ८७ अर्ब र यति ओम्नी खोइ ?, सरकार दम्भ नपाल : नेपाली जनता ज्यूँदै छन्, ‘नक्कली भुटानी शरणार्थी खोइ ? राजनीतिक प्रतिशोध बन्द गर लगायतका नारा लगाएका छन् । 

Sequence-01.00_05_14_21.Still052-1729849650.jpg

Sequence-01.00_06_22_13.Still057-1729849650.jpg

Sequence-01.00_05_35_19.Still053-1729849647.jpg

Sequence-01.00_05_52_06.Still054-1729849647.jpg

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update