News 24 Television
 ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।  गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।  

दशैँको अवसर पारेर सार्वजनिक म्यूजिक भिडिओमा सविना राउत र गायक पुन्जको मुख्य अभिनय देख्न सकिन्छ । सञ्चारकर्मीसमेत रहेकी सविनाले बाइक राइडरको दमदार प्रस्तुति दिएकी छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update