News 24 Television
कलाकारद्वय दीपक र दीपाश्री भि–बोन कुर्सीको ब्रान्ड एम्बेस्डर चयन

काठमाडौं । कलाकारद्वय दीपक राज गिरि र दीपाश्री निरौला भि–बोन कुर्सी ब्रान्ड एम्बेस्डर चयन भएका छन् । नेपालीहरूको महान चाड दसैं, तिहार र छठमा थप रौनक ल्याउने उद्देश्य राखी चर्चित कलाकारद्वय दीपक र दीपाश्री निरौलालाई ब्रान्ड एबेस्डरमा चयन गरेको हो । 
भि–बोन र छक्का पन्जा ५ को पनि सहकार्य भई छक्का पन्जा ५ छैन जाल झेल योजना पनि हाम्रा सम्मानित ग्राहकलाई घोषणा गरिएको छ। 

यो योजनाबाट सबैलाई मौकाको फाइदा उठाउन हुन कम्पनीले अनुरोध गरेको छ। भिनोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोन को टावेल र छाता सित्तैमा दिइने छ। 

योजना हाम्रा नेपालभरी रहेका डिलरहरूमा उपलब्ध हुने छ र यो सीमित अवधिका लागि मात्र हुने छ। भि–बोन प्रीमियम फाइबर कुर्सी प्रीमियम फिनिशिङ र पक्का रङको लागि प्रसिद्ध रहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update