ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय