News 24 Television
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ?

काठमाडौं । वर्षायाम सुरु भएसंगै बाढी, पहिरो, लगाएत प्राकृतिक विपत्तिका साथै चट्याङका कारण पनि मुलकुले ठूलो क्षति व्यहोर्नु पर्छ । 

चट्याङका हिसाबले नेपाल विश्वको चौथो जोखिमयुत मुलक पनि मानिएको छ । चट्याङकै कारण हरेक वर्ष मानिस तथा चौपायाँको मृत्यु हुने हुने गरेको छ ।

नेपालमा चट्याङको जोखिम कति छ ? नेपालमा चट्याङ प्रतिरोधात्मक संरचनाको खाँचो छ वा छैन ? साथै चट्याङबाट जोखिन कस्ता सावधानी अपनाउन आवश्यक छ र सरकारको भूमिका कस्तो हुनुपर्छ छ त ? 

१. चट्याङ भनेको के हो ? 

२. नेपालमा चट्याङ धेरै पर्ने जोखिमयुत स्थान कुन–कुन हो ? 

३. चट्याङ अग्लो भागमा मात्र पर्नुको कारण के हो ? 

४. चट्याङ प्रतिरोधात्मक संरचना कस्तो हुन्छ ? नेपालमा यस्ता संरचना बनाइएका छन् ? 

५. नेपालमा चट्याङ सम्बन्धि अध्ययन अनुसाधानको अवस्था कस्तो छ ?

६. चट्याङबाट जोगिन कस्ता उपाय अपनाउँन सकिन्छ ?

७. सरकारले चट्याङ व्यवस्थापन र जनचेतनाका लागि गरेको काम पर्याप्त छ ? 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update