कार्ड हराउँदा डुब्न सक्छ पैसा, दुरुपयोग रोक्न कार्डलाई सुरक्षित राख्नुहोस्

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा करिब डेढ करोड मानिसले बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्डहरु प्रयोग गर्छन ।
यो कार्ड प्राय एटीएम मेसिनबाट पैसा निकाल्न प्रयोग हुन्छ । तर आजकाल यसको प्रयोग विभिन्न सुपरमार्केट तथा अनलाइन बजारमा सामान किनेपछि भुक्तानीका लागि हुन्छ ।
कार्डबाट भुक्तानी गर्दा पस मेसिनमा पीन कोड नहाली छोएर मात्र भुक्तानी गर्न सकिने सुविधा बैंकहरुले दिएका छन् ।
(भिडियो)
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय