News 24 Television
नेपाली जन प्रगतिशिल मंच माल्टाको प्रथम अधिबेशन सम्पन्न
malta3

बेल्जियम । मामाओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मंच माल्टाले ब्ल्याक पर्ल रेस्टुरेन्टमा भव्य रूपमा प्रथम अधिवेशन समापन गरेको छ । उक्त ५३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा बनेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य केजिन राई, विशिष्ठ अतिथि एनआरएन ए एनसीसी माल्टाका वर्तमान अध्यक्ष रेमलाल खनाल (रेम्श), माल्टाका नवनियुक्त मानार्थ पर्यटनदूत प्रकाश भन्डारी, आइसिसी सदस्य भुवन अर्याल महासचिव संदेश केसी, व्यवसायी उदयबाबु श्रेष्ठ, जीके शर्मा, एनआरएन एनसीसी सल्लाहकार हरी विसी, निवर्तमान महासचिव रोशन गिरी लगायतको उपस्थिति थियो।

युरोपको इतिहासमा फराकिलो कार्यसमिति बनेको प्रमुख अतिथि केजीन राईले बताएका थिए ।

जनप्रगतिशील मंच माल्टामा सर्वसम्मत बनेको कार्यसमिति यसप्रकार छ

अध्यक्ष – कान्छाराम बुढाथोकी (विनय)

वरिष्ठ उपाध्यक्ष – अर्जुन लिम्बु

उपाध्यक्ष – कृष्ण प्रसाद सुवेदी

उपाध्यक्ष – पासाङ रुम्बा

महिला उपाध्यक्ष – ईन्दिरा कन्दङ्वा

महा सचिव – असीम तामाङ

सचिव – अनन्त भण्डारी

सचिव – शंकर श्रेष्ठ

कोषाध्यक्ष – विष्णु चापागांई

सह कोषाध्यक्ष – अमिता सुनार

सदस्यहरु – सुधिर आले

रविन लिम्बु

सोमित लिम्बु

अगन्ध ठाकुर

जस् बहादुर गुरुङ

हेम साप्कोटा

जुनी वानेम फागो

रत्न बहादुर खाती

सन्तोष सुवेदी

जुना मगर

खड्ग बहादुर रावत

चन्द्रकला राई

हर्क बहादुर बिक

आकाश तामाङ

विदुर गौतम

प्रभा घोडासैनी

गजेन्द्र लिम्बु

सरोज लिम्बु

मणि कुमार बुढाथोकी

राजु चौधरी

मिलन बि क

मदन ठाकुर

कुसाङ साल्बा

लुसि लोप्चन

सुजन तिवारी

श्रीकृष्ण बुढाथोकी

पासाङ ढोमा लोप्चन

सन्तोष बहादुर गुरुङ

विवश लोप्चन

सुरज अधिकारी

सुरज खडका

सुर्य गौतम

सुनिल

सरिता लोप्चन

सुनिल तामाङ

प्रमुख सल्लाहकार – निबर्तमान अध्यक्ष नारायण प्रशाद अधिकारी – समिर

यज्ञ ढुंगाना

डिएस राना

गजेन्द्र लिम्बू

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update