७१औ मिस वल्र्ड डिशहोममा

काठमाडौं । मिस वल्र्ड प्रतियोगिताको ७१औं संस्करण नेपालमा डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएकोछ।
२०२३ कोफेब्रुअरी महिनादेखि नयाँदिल्लीमा सुरु भएको ७१औँ मिस वल्र्ड प्रतियोगिताको ताज कसले लगाउँछिन् भन्ने कौतुहलता छाइरहेको छ ।
प्रत्यक्ष प्रशारण यहि फाल्गुन २७ गतेनेपाली समयअनुसार ७ बजेर ४५ मिनेट सुरु हुने छ।
एक सय भन्दा बढी देशका प्रतिनिधीत्व गरि आएका प्रतियोगिहरुको भब्य कार्यक्रम मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा हुनेछ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय