एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टर कार्ड
सोमबार, असार १७, २०८१
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम
सोमबार, असार १७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ बर्ष सम्म नि:शुल्क अपग्रेड
आइतबार, असार ९, २०८१
लजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ ।

सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा
बिहीबार, असार ६, २०८१
सिद्घार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।
सुमन कार्की बने इसेवाको ब्रान्ड एन्डोर्सर
बिहीबार, जेठ १७, २०८१
इसेवा लि. नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीले, कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ।

रिद्धिसिद्धिले ल्यायो नयाँ गुणस्तरीय र आकर्षक डिजाइनका लेमिनेट्स
आइतबार, जेठ १३, २०८१
घर, पसल, कार्यालय तथा विभिन्न संरचनाको डेकोरेसनका लागि निरन्तर लागि परेको रिद्धिसिद्धि लेमिनेट्स प्रालिले नयाँ डिजाइनका आकर्षक र गुणस्तरीय लेमिनेट्स बजारमा ल्याएको छ ।

आइएमई पे एप मार्फत च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट खरिद गर्न मिल्ने
शनिबार, जेठ ५, २०८१
यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको ‘डिटिएमएक्स ९७७’ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।
साताको लोकप्रीय