News 24 Television
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
डिशहोमको ‘माई डिशहोम’ एप पुन: लन्च गरिँदै
डिशहोमको ‘माई डिशहोम’ एप पुन: लन्च गरिँदै डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माई डिशहोम’ एपको पुन: सुरुवातको घोषणा गरेकोछ।
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । 
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न  चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य 
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य  नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइ.एम.इपे तथा प्रभु पे ले"KYCजरुरी छ" साझा अभियानको थालनी गरेका छन् । 
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि.तथा प्यासिफिक डेभलपर्स प्रा.लि बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 
एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टर कार्ड 
एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टर कार्ड  प्रविधिले फड्को मारेसँगै नेपालका बैंकहरुले पनि सुरक्षित डिजिटल बैंकिङ कारोबारलाई आत्मसाथ गरिरहेका छन् र आफुलाई परिमार्जित गरिरहेका छन् । 
Weather Update