मोबाइल नम्बर परिवर्तन हुँदा वित्तिय कारोबारमा हुनसक्छ यस्तो जोखिम
बिहीबार, फागुन १५, २०८१

डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउनु कति उचित ?
बुधबार, फागुन १४, २०८१
सरकारले डिजिटल बैंकिङ कारोबार गर्दा लाग्ने शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने गरेको छ । जसले नेपालका सबै बैंकिङ सेवा प्रदायकहरू र ग्राहकहरूको ध्यान आकर्षित गरेको छ ।

विद्युतीय भुक्तानीका यी ३ कार्ड, कसले कसरी गर्छ काम
आइतबार, फागुन ११, २०८१
भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यस्ता कार्डहरु बैंक तथा वित्तीय संस्थाले जारी गर्ने गर्छन् । नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्डहरु प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड । एटीएम मसिनबाट पैसा निकाल्न, किनमेल गरेपछि भुक्तानी दिन यी कार्डहरुको प्रयोग हुन्छ...

मोबाइल बैंकिङ र मोबाइल वालेटबारे जान्नै पर्ने कुरा
शनिबार, फागुन १०, २०८१
कम्प्युटर, मोबाइल र कार्डजस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी इन्टरनेटको माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीका कारण नगद र चेक बोक्नुपर्ने बाध्यता हटेको छ । आजकाल भुक्तानीका लागि सबैभन्दा बढी मोबाइलको प्रयोग हुन थालेको छ । आजभोली अधिकांसले मोबाइल बैंकिङ वा मोबाइल वालेट एपमार्फत कारोबार गर्न...

प्राइम कमर्सियल बैंक सोमबारे शाखाद्वारा ६ विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ वितरण
बिहीबार, फागुन ८, २०८१
प्राइम कमर्सियल बैंक लिमिटेड शाखा कार्यालय सोमबारेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाका ६ सरकारी विद्यालयहरुलाई ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ ।

डिजिटल बैंकिङ ठगीबाट जोगिन यति काम गर्नुहोस् ।
बुधबार, फागुन ७, २०८१
नेपालमा अहिले दुई लाख ६२ हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै मोबाइल वालेट प्रयोगकर्ता पनि धेरै नै छन् । भुक्तानीका लागि सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा परेको छ । तर यसको प्रयोग गर्दा न्यूनतम सुरक्षाका उपाय ख्याल गरिएन भने बैंक...

मोबाइल बैंकिङबाट कुन कुन ठाउँमा भुक्तानी गर्न सकिन्छ ?
आइतबार, फागुन ४, २०८१
जुनसुकै समय र जहाँसुकैबाट पनि वित्तीय कारोबार गर्न मिल्ने भएपछि डिजिटल बैंकिङमा मानिसहरुको आकर्षण ह्वात्तै बढेको हो । बैंकहरुले पनि भौतिक पैसाको कारोबारमा भन्दा डिजिटल कारोबारमा जोड दिएका छन् । मोबाइलबाट क्यूआर स्क्यान गरेर पैसा भुक्तानी गर्न मिल्ने भएपछि बैकिङ कारोबार पनि निकै सहज बनेको छ ।
बिना पासवर्ड कार्डबाट कसरी तिर्न मिल्छ पैसा ?
शुक्रबार, फागुन २, २०८१
तपाईंसँग कुनै पनि बैंकको एटीएम कार्ड छ भने कार्डमा ध्यान दिएर हेर्नुहोस् त । त्यो कार्डमा वाइफाईको जस्तो एउटा चिन्ह देख्नुहुन्छ । यो चिन्हको अर्थ के होला ? यसको फाइदा के होला ? तपाईलाई थाहा छ ?

सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौँ
बिहीबार, फागुन १, २०८१
क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले खर्च गर्ने र पछि तिर्न पाइने सुविधाका कारण क्रेडिट कार्डको प्रयोगमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । तर, कतिपय अवस्थामा कार्ड प्रयोग गर्ने सर्तहरु थाहा नहुँदा धेरैले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
शुक्रबार, माघ २५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

डिजिटल बैंकिङ कारोबार कसरी सुरक्षित बनाउने ?
शुक्रबार, माघ २५, २०८१
इन्टरनेटको पहुँच र प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटल बैंकिङको प्रयोग जसरी बढेको छ, त्यसरी नै चुनौति र जोखिम पनि थपिएको छ ।

यसरी हुँदैछ नेपालमा डिजिटर कारोबार, एटीएमदेखि कनेक्ट आईपीएससम्म
बुधबार, माघ २३, २०८१
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । बैंकमा नपुगी आफ्नै मोबाइलमार्फत कारोबार गर्न सक्ने सुविधा दिने अवस्थासम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेका छन् । डिजिटल सुविधा विस्तार भएसँगै अहिले बैंक खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न बैंक पुग्न पर्दैन । नेपालमा...
साताको लोकप्रीय