News 24 Television
जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ । 
ग्रामिण भेगमा डिजिटल साक्षरताको कठिनाई र चुनौति
ग्रामिण भेगमा डिजिटल साक्षरताको कठिनाई र चुनौति छिल्लो समय नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि यसको साक्षरता र पहुँच अझै सीमित छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटजस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन् । तर, वित्तीय साक्षरता र डिजिटल प्रविधिको ज्ञानको अभावले धेरै नेपालीलाई यस्ता सेवाबाट...
डिजिटल बैंकिङमा अवसरसँगै यस्ता चुनौति पनि
डिजिटल बैंकिङमा अवसरसँगै यस्ता चुनौति पनि नेपालमा डिजिटल बैंकिङको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकास भइरहेको छ । सूचना प्रविधिको विस्तार र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल बैंकिङ, डिजिटल वालेट र अनलाइन भुक्तानी प्रणालीको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन महिनामात्रै डिजिटल वालेटमार्फत १४ अर्ब र रियलटाइम ग्रस सेटलमेन्ट आरटीजीएसमार्फत २१...
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ? 
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ?  डिजिटल बैंकिङ अहिले अनिवार्य आवश्यकता बनिसकेको छ । डिजिटल बैंकिङका रुपमा रहेका अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, क्युआर कोड जस्ता सुविधाले बैंकिङ कारोबार सहज भए पनि यसले डिजिटल स्क्यामको जोखिमसमेत बढाएको छ । 
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ?
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ? नेपाल लगायत दक्षिण एशियाली मुलुकमा डिजिटल बैंक अवधारणाको विकास अझै पनि सुरुवाती चरणमा छ । नेपाल कानुन निर्माणको चरणमा छ । अहिले सञ्चालनमा रहेका केही बैंकले डिजिटल बैंकिङ कारोबार गरिरहेको भएपनि छुट्टै डिजिटल बैंक स्थापना भइसकेको अवस्था छैन । तरपनि विश्वका ठूला र विकसित मुलुकहरुको तुलनामा नेपालमा पनि डिजिटल बैंकिङको...
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज 
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज  करिब ९० वर्षअघि सुरु भएको नेपालको बैंकिङ कारोबार अहिले डिजिटल युगमा छ ।  भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार मोबाइलबाटै एक क्लिकमा गर्न सकिएपछि अहिले मानिसहरुको आकर्षण पनि डिजिटल कारोबारमा नै बढी छ ।
Weather Update