रेमिट्यान्स बढेको बढ्यै, शोधनान्तर स्थिति र चालु खाता बचतमा
बुधबार, मंसिर ५, २०८१
सहज रुपमा व्यवसाय गर्न एकल कर प्रणाली आवश्यक छ : चेम्बर
सोमबार, मंसिर ३, २०८१
सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ ।
उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु, साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना
सोमबार, मंसिर ३, २०८१
विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यम विकास गर्नु अपरिहार्य : अध्यक्ष ढकाल
सोमबार, मंसिर ३, २०८१
वीरगञ्जका उद्योगी व्यवसायीको मागः उधारो कानून चाँडै चाहियो
सोमबार, मंसिर ३, २०८१
सरकारले निजी क्षेत्रको समस्या सम्बोधन गर्ने र प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा लागु भएको देखिदैन । लामो समयदेखि बजारमा वस्तु विक्रीको रकम नउठ्दा मुलुकको कारोबार चक्र नै बिथोलिएको छ भने उद्योग व्यवसाय धरासायी बन्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै बारा–पर्साका उद्योगी व्यवसयाीहरुले उधारो कानुन व्यवस्थाको माग गरिरहेका छन् ।
मकै खेतीले हेटौडामा फेरियो किसानको हैसियत, बजारको छैन चिन्ता
सोमबार, मंसिर ३, २०८१
नेपालका धेरै जिल्लाजस्तै मकवानपुरका अधिकांस कृषि पेशामा आवद्ध छन् । प्रशस्तै उर्वर भूमि रहेका कारण पनि जिल्लाका धेरैको जिविकोपार्जनको माध्यम कृषि बनेको छ ।
करको दायरामा आउनुपर्नेहरुबाटै कर छली, को–को छन ?
आइतबार, मंसिर २, २०८१
कर तथा राजश्व चुहावटमा नेपालमा कर योग्य आम्दानी गर्ने बिभिन्न पेशा ब्यवसायीहरु रहेका छन् । कर योग्य आम्दानी गर्ने केही ब्यापारिक समूह, घर जग्गा कारोवार गर्ने समूह, एजेन्टस, शैक्षिक कन्सन्टेन्सी, परामर्शदाता, ल फर्म, क्लिनिक तथा केही सेवा प्रदायक संस्थाहरु करको दायरा भन्दा बाहिर रहेपछि सरकारको राजस्व संकलनमा संकुचन मात्रै आएको...
धेरै कर तिर्नेहरुलाई सरकारले ग¥यो सम्मान, को–को परे ?
आइतबार, मंसिर २, २०८१
कर राज्यको आर्थिक स्रोतको प्रमुख आधार हो, जसले विकास निर्माण, सेवा प्रवाह, र प्रशासन संयन्त्र सञ्चालन गर्न सहयोग गर्छ । त्यसैले हरेका वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ ।
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई !
शनिबार, मंसिर १, २०८१
नेपालको विद्युत् व्यापारले शुक्रबारदेखि अर्काे फट्को मारेको छ । नेपालले भारतमा मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारदेखि बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात...
साताको लोकप्रीय