संसदमा राजेन्द्र र ज्ञानेन्द्रको गर्जन, मन्त्रीहरु अक्क न बक्क !
बिहीबार, असार ६, २०८१
मुख्य दलहरुमाझ बालेनको चर्चा : एमाले खेदो खन्ने, रुझाउँने रणनीतिमा काँग्रेस
आइतबार, असार २, २०८१
स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालन शाह जनप्रतिनिधहरुमध्ये नै फरक पहिचानमा छन् । काम गर्ने शैली र तार्किक अभिव्यक्तिका कारण पनि उनको फरक पहिचान बनिरहेको हो ।
काँग्रेस–एमालेबीच बढ्दो तनाव, एकअर्कामा भ्रष्टाचारको दोषारोपण
शनिबार, असार १, २०८१
झापा विर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गा साँटफेर गर्न दिनेगरी गरेको निर्णयले एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा छन् ।
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’
शुक्रबार, जेठ ३२, २०८१
सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो । तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो ।
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ?
बिहीबार, जेठ ३१, २०८१
संसद जनननिर्वाचित प्रतिनिधिहरुको सभाकक्ष हो । र, संसदमा कानून निर्माण, संशोधनदेखि जनताका मसिना समस्याहरुको पनि समाधान खोजिन्छ ।
फेरि प्रचण्ड चिँढ्याउँदै ओली, उप्काउन थाले संसद विघटनका कुरा
सोमबार, जेठ २८, २०८१
आम निर्वाचन सम्पन्न भएपछि २०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमनत्री नियुक्त भए ।
माधवलाई नेता नमान्ने मुडमा झलनाथ, नेतृत्वका लागि गर्दैछन् दौडधुप
आइतबार, जेठ २७, २०८१
नेकपा एमालेबाट विद्रोह गरेर बनेको दल नेकपा एकीकृत समाजवादीले यही असारमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।
प्रचण्डको शक्तिशाली बन्ने चाहनामा ओली बाधक, गठबन्धनमा तनाव नै तनाव !
आइतबार, जेठ २७, २०८१
नयाँ समीकरण बनेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा छन् ।
बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष !
सोमबार, जेठ २१, २०८१
तेस्रो पटक सत्ताको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो कार्यकालको १८औँ महिनामा छन् ।
फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी
आइतबार, जेठ २०, २०८१
न्यूरोडमा सडक काटेर फुटपाथको क्षेत्र बढाइएपछि यतिबेला महानगर र सडक विभागको दोहारी चलिरहेको छ । काठमाडौं महानगरले केही हप्ता अघि देखि नै सर्वसाधारणको आवागमन सहजाताका लागि सडक नै काटेर फुटपाथ बढाइरहेको हो । तर यो कदमपछि महानगर र सडक विभागबीच दोहारी चलिरहेको छ ।
‘सरकार–बालेन द्वन्द्व’ उत्कर्षमा : बालेन रोकिन नमान्ने, सरकार गर्न नदिने !
शुक्रबार, जेठ १८, २०८१
युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महानगरले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नामक कार्यक्रम ल्याएर २ हजार ८१ जनालाई विभिन्न क्षेत्रका सीप सिकाइ रहेका छन् । तर बालेनले आफ्ना योजना तथा अवधारणाहरु कार्यान्वयनमा ल्याउँदा विभिन्न राजनीति अवरोधहरु झेल्नु परेको छ ।
सत्ता पक्षको हार, रवि लामिछानेको जित !
बिहीबार, जेठ १७, २०८१
लामो समयदेखि संसदमा चलेको सहकारी ठगी प्रकरणको विवाद र बहसको विषय अब टुंगिने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेससहित अन्य दलहरुले सहकारी प्रकरणमा नाम जोडेर गम्भीर छानविन गर्नुपर्ने अडान राख्दै आएका थिए ।
झुक्दै नझुक्ने मुडमा काँग्रेस, रविलाई कुनैपनि हालतमा नछोड्ने !
सोमबार, जेठ १४, २०८१
नेपली काँग्रेसले सहकारी प्रकरणको विषयमा संसद अवरोध गरेको महिनौ भइसक्यो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्न रहेको भन्दै काँग्रेसले राजीनामा पनि माग गरिरहेको छ ।
साताको लोकप्रीय