News 24 Television
प्रचण्डका सक्किए राजनीतिक स्पेश, सत्ता–सत्ता भन्दा भन्दै पुगे भित्ता !
प्रचण्डका सक्किए राजनीतिक स्पेश, सत्ता–सत्ता भन्दा भन्दै पुगे भित्ता ! ‘प्रचण्ड’ शब्दको अर्थ तेजिलो वा तिख्खर हो । नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोे कुनै समय यही नाम राजनीतिमा तेजिलो थियो । ५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्धका बखत जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर थिए, प्रचण्ड । 
भ्रष्टाचारविरुद्ध ‘फायर’ चल्दा काँग्रेस–एमाले एकैठाउँ, रास्वपा एक्ल्याउने चाल ! 
भ्रष्टाचारविरुद्ध ‘फायर’ चल्दा काँग्रेस–एमाले एकैठाउँ, रास्वपा एक्ल्याउने चाल !  अहिले संसदकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार बनाउने दावी सहित प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्ने प्रयासमा छन् । 
सत्ताच्युतको खतरामा प्रचण्ड, देउवा–ओली भेटले तरंगित राजनीति 
सत्ताच्युतको खतरामा प्रचण्ड, देउवा–ओली भेटले तरंगित राजनीति  आफूलाई बढी भावनात्मक र कोमल ठान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बखत आफ्नै बोलिले विवादीत बन्छन् । 
रवि र मुकुलबीच खटपट, पार्टीको प्रतिवेदनले जुर्मुराए नेताहरु 
रवि र मुकुलबीच खटपट, पार्टीको प्रतिवेदनले जुर्मुराए नेताहरु  ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला आन्तरिक विवाद चुलिँदो छ । यो विषयमाथि कतिपयले अब रास्वपाभित्र आन्तरिक कलह गहिरिएको टिप्पणी गर्न थालको छन् भने केहीले सामान्य मानिरहेका छन् । तर जे होस् पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनले रास्वपा तरंगित बनेको छ । र, यही कारण रास्वपाका नेताहरु पक्ष र विपक्षमा...
सहकारी प्रकरणमा रविमाथि आपतको संकेत, अनुशन्धानमा तानिने खतरा ! 
सहकारी प्रकरणमा रविमाथि आपतको संकेत, अनुशन्धानमा तानिने खतरा !  सहकारी ठगी प्रकरणमा बनेको संसदीय छानविन समिति गृहमन्त्री रवि लामिछाने नजिक आइपुगेको छ । यो सँगै रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अनुशन्धानको साँघुरो घेराभित्र परेका छन् ।
बजेटको समबन्धमा एमालेको दोहोरो चरित्र, गलत–गलत भन्दै स्वीकार !
बजेटको समबन्धमा एमालेको दोहोरो चरित्र, गलत–गलत भन्दै स्वीकार ! सरकारले ल्याएको बजेटमाथि प्रमुखतः सत्ता पक्षकै दल तथा नेताहरुबाटै असन्तुष्टि थियो । सुरुमा मौन रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको झण्डै एकसातापछि बजेटका सन्दर्भमा टिप्पणी गरे । ओलीले बजेट एकोहोरो तरिकाले ल्याएको औल्याउने देखि अर्थमन्त्री र माओवादी पार्टीकोजस्तो मात्रै भएको भन्दै आलोचना गरेका थिए । 
जिबी पक्राउ नपर्नु रविको टाउको दुखाइको विषय बन्दै 
जिबी पक्राउ नपर्नु रविको टाउको दुखाइको विषय बन्दै  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणसँग जोडिएको विषयले सत्ता पक्ष र प्रतिपक्षबीच लामो समय जुहारी चल्यो । सत्ता पक्षले रविको सक्दो बचाउ गर्दापनि प्रतिपक्षी दल नेपाली काँग्रेसले निरन्तर आन्दोलन गर्दै पछि नहट्ने अडान लियो ।
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै वर्तमान राजनीतिमा धेरै आशा गरिएका पात्रमध्ये रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापा अग्रपङ्तिमा पर्छन् । कुनै समय संचारकर्म गर्दा एकै क्षेत्रमा रहेको उनीहरु को सिनियर ? र, को जुनियर ? भनेर चर्चा हुने गरेको छ । 
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा जम्मा ३२ सिट भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । १० वर्षे जनयुद्धको नेतृत्व गर्दै २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयता निरन्तर ओरालो यात्रामा छ । पछिल्ला निर्वाचनहरुमा सँधै तेस्रो दल बन्ने गरेको माओवादी केन्द्र अहिले पनि यही पोजिशनमा छ । 
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी !
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी ! वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सरकार, सत्ता पक्ष र प्रतिपक्ष सबै असन्तुष्ट छन् । 
रास्वपाविरुद्ध दलहरुको घेराबन्दी, सरकारमा चलेन रविको छडी ! 
रास्वपाविरुद्ध दलहरुको घेराबन्दी, सरकारमा चलेन रविको छडी !  बदलिँदो सत्ता समीकरणमा सरकारमा सामेल भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सय दिनको हनिमुन पिरियड पूरा गरिसकेको छ । 
Weather Update