रविको नयाँ रणनीति, पार्टी सशक्त पार्न पूर्ण केन्द्रीत
शनिबार, साउन १२, २०८१
ओलीका प्रदूसित विगत, नयाँ प्रणलाई नपत्याएका रवि
शुक्रबार, साउन ११, २०८१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चाँैथो पटक प्रधानमन्त्री बनेको अवस्था छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्दै ओली हालै प्रधानमन्त्री बनेका छन् । ओलीले यसअघि नेकपा कालमा पनि ३ वर्षभन्दा बढी सरकारको नेतृत्व गरेका थिए । उक्त समय पनि ओली र प्रचण्डकै सहकार्यमा सरकार गठन भएको...
रविको नियति : पहिले टक्कर, अहिले ठक्कर, ओली–देउवा नै चुनौति
बिहीबार, साउन १०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलहरुको व्यवहार र शासनपद्धतिको विरोध गर्दै राजनीतिमा थिति बसाल्ने हेतुले स्थापना भएको दावी गरिन्छ । पुराना दल तथा नेताहरुको नियतमाथि नै खरो प्रश्न गर्दै स्थापित दल रास्वपाले पहिलो पटकको निर्वाचनमै राम्रो समर्थन पायो । नेताहरुको अराजनीतिक हर्कत र सत्तामुखी खेलकै कारण मुलुक दुरगतिमा गाँजिएको निश्कर्ष...
ओलीे–देउवाविरुद्ध लड्न लिङ्देन पनि प्रचण्डसँगै, समावेशीता बचाउने प्रण
बुधबार, साउन ९, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेले सरकार निर्माण गर्ने सहमति गरेसँगै ७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्र करिब ३ सातासम्म गोप्य राखियो । यही बीचमा केपी ओली प्रधानमन्त्री नियुक्त हुनेदेखि मन्त्रिमण्डल विस्तारसम्मका काम भयो ।
न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन
आइतबार, साउन ६, २०८१
काठमाडौं महानगरका मेयर बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीका आ–आफ्नै फरक विशेस्ता छन् । हाल दुवै कार्यकारी भूमिकामा रहेपनि ओली केही दिन अघि मात्रै मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यता मेयर बालेन भने मुलुककै सबैभन्दा ठूलो माहनगरको प्रमुख पदमा आसिन छन्।
बंगलादेशमा बिजुली वेच्दै नेपाल, के छ तयारी ?
शनिबार, साउन ५, २०८१
नेपाल सरकारले साउन दोस्रो साता काठमाडौंमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापार सम्झौता गर्ने तयारी गरेको छ । बुधबार भारत र बंगलादेशलााई नवनियुक्त उर्जा मन्त्री दिपक खड्काले पत्र पठाउँदै विद्युत सम्झौताका लागि निम्तो पठाई सकेका छन् । नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको तयारी कस्तो छ त ?
कब्जाको रणनीतिमा ओली, काँग्रेसलाई नै मुठ्ठीमा राख्दै !
शनिबार, साउन ५, २०८१
एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा आएको केवल एकसाता पनि वितेको छैन । हुँदा खाँदाकै सत्ता ढालेर त्यसको नेतृत्व गर्न आएका अध्यक्ष ओलीलाई नेपाली काँग्रेसले साथ दियो ।
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ?
शुक्रबार, साउन ४, २०८१
त्रिशुली नदीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन् । असार २८ गते बिहान काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस अझै फेला परेका छैनन् । बिहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले दुवै बस त्रिशुली नदीमा बगेका थिए ।
नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु
बिहीबार, साउन ३, २०८१
नयाँ सत्ता समीकरणपछि मन्त्रिमण्डल समेत गठन भइसकेको छ । काँग्रेस र एमाले मिलेर बनेको नयाँ सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् ।
प्रचण्डलाई रविको गुनै गुन, सरकारदेखि संसदसम्मै दिए दह्रो साथ
आइतबार, असार ३०, २०८१
सुरुसुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमालेसँग निकटस्थ देखिन्थ्यो । हुन पनि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको राजनीतिक व्यवहार त्यस्तै थिए । तत्कालीन समय एमालेले काँग्रेसको साथ छोडेर आएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्यो ।
नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीतिक परिस्थिति बदलिएको छ ।
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै
बिहीबार, असार २७, २०८१
०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन् ।
ओली बोक्दै शेरबहादुर, ‘प्रचण्ड मुभ’ रोक्न बुढानीलकण्ठमा एमालेको बार
आइतबार, असार २३, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि सात बुदे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
साताको लोकप्रीय