सहकारी ठगी प्रकरण : जिबीमै अड्कियो गाँठो, रविलाई हाइसन्चो !
आइतबार, भदौ ९, २०८१
स्थानीय तहबाट बदला लिने रविको रणनीति, उपनिर्वाचन मुख्य हतियार
शुक्रबार, भदौ ७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै संसदमा स्थापित भएको दल हो । ०७९ को आम निर्वाचनभन्दा ६ महिना अघि मात्रै स्थापना भएको रास्वपाले संसदमा चौथो स्थान हासिल गर्यो । मुख्य त रास्वपको जग खासै खँदिलो नभएको टिप्पणी राजनीति वृतमा हुने गरेका छन् । यद्यपि प्रमुख दल तथा नेताहरुको भ्रष्ट चरित्र...
नापिदै गगन र रविको नैतिकता, सहकारी प्रतिवेदनले के भन्ला ?
बिहीबार, भदौ ६, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेले गृहमन्त्री हुँदाखेरी नै भनेका थिए, ‘आफूमाथि लागेको आरोप पुष्टि भए म राजनीति छाडिदिन्छु ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री कायम हुँदैगर्दा नै रविले आफूमाथि नियोजित तवरले सहकारी प्रकरणमा मुछिएको दावी गर्ने गरेका छन् ।
सरकारविरुद्ध सुरुङ खन्दै ‘गगन–विश्व’, धरापमा ओली !
सोमबार, साउन २८, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेको प्रमुख योजनामा गठित वर्तमान सरकारको मुख्य जग नै ७ बुँदे समझदारी हो ।
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा
आइतबार, साउन २७, २०८१
नेपालमा विद्युतको इतिहाँस शताब्दीभन्दा लामो छ । नेपालमा बि.स १९६८ अर्थात सन १९११ मा नै विजुली बलेको थियो । उक्त समय ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत बालिएको इतिहाँस छ । फर्पिङ एसियाकै दोस्रो जलविद्युत परियोजना हो ।
भ्रष्टाचार काण्डहरुमा ओलीको ‘सेल्फ क्लिनचिट’
बिहीबार, साउन २४, २०८१
नेपालको परिप्रेक्ष्यमा मुलुक विकास नहुनुमा धेरै कारणहरुमध्ये भ्रष्टाचार र अनियमितता नै हो । मुलुक दिनानुदिन गरिबी र बेरोजगारयुक्त बन्नुमा नेताहरुको भ्रष्ट नियतलाई नै जोडेर हेरिने गरेको छ ।
ओलीले उपेन्द्रलाई दिएनन् बाल, प्रतिपक्षमा आउँदै जसपा नेपाल !
सोमबार, साउन २१, २०८१
गत असार १५ गते काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता पछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ससंकित भए । त्यस लगत्तै असार १७ गते देउवा–ओलीले रातारास ७ बुँदे समझदारी गरेको तथ्य बाहिरियो ।
सरकार र उद्योगीको पेलानमा कुलमान, पद नै खतरामा
आइतबार, साउन २०, २०८१
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको विजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने निर्णय गरेको थियो ।
ओलीको क्रियामा बालेन प्रतिकृया – ‘गफ होइन काम गर्नुपर्छ’
शनिबार, साउन १९, २०८१
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरका मेयर बालेन शाहको भनाभन निरन्तर चलिरहेको छ । बालेन, मेयरमा निर्वाचित हुनुअघिबाटै ओली प्रवित्तिको आलोचक थिए । मेयरको उम्मेदवारी दिइरहेकै बेला बालेनले ओली प्रधानमन्त्री रहँदा निर्माण भएको धरहरालाई सेतो टावरको संज्ञा दिन्थे ।
प्रचण्डको बल्ल खुल्यो चेत, ठक्करपछि नयाँ योजनामा
शुक्रबार, साउन १८, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चतुर खेलाडी मानिन्छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको जम्मा ३२ सिट भए पनि डेढवर्ष बढी प्रधानमन्त्री पद थमाउन सफल भए । यही प्रकारका राजनीतिक फेहरिस्त उनको जीवनमा धेरै छन् ।
रास्वपामाथि काँग्रेस–एमाले हमला, रविलाई थेग्नै मुस्किल
बिहीबार, साउन १७, २०८१
रास्ववा सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा नेपाली काँग्रेसले संसद र सडकबाटै पटक पटक गम्भीर आरोप लगायो ।
त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक
सोमबार, साउन १४, २०८१
गत असार २८ गते विहान आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस बगायो । पहिरोसँगै अएको भेलमा परेका दुवै बस त्रिशुली नदीमा बेपत्ता छन् । ६५ जना सवार रहेकामा ३ जनाले हामफालेर ज्यान बचाए । तर बाँकी ६२ जना भने पहिरोमै बेपत्ता भए । जसमध्ये २० जनाको शव भेटिएको छ...
ओली र कुलमानबिच घमासान ‘द्वन्द्व’, कस्को तर्क के ?
आइतबार, साउन १३, २०८१
कुनैबेला काठमाडौंमा १८ घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो । त्यो १८ घण्टासम्मको लोडसेडिङ अवधि उक्त समय सामान्य र अपेक्षित नै थियो । यसअर्थमा मुलुककै राजधानी काठमाडौं नै लोडसेडिङको पर्याय बनेको थियो । तर जब २०७३ साल असोज १ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको प्रवेश भयो ।
साताको लोकप्रीय