हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !
बिहीबार, असोज ३, २०८१
बालेनमाथि ओली हमला, प्रमुख प्रशासकीय अधिकृत नै ‘अदलबदल’
बुधबार, असोज २, २०८१
काठमाडौं महानगरका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वाकयुद्ध जारी छ । नयाँहरुको उदय र उनीहरको चरित्रलाई खासै नरुचाएका प्रधानमन्त्री ओलीले बालेनमाथि सँधै बाँण चलाउने गर्दछन् ।
ओलीको जोखाना : ८४ मा माओवादी सखाप, एमालेको एकल बहुमत
सोमबार, भदौ ३१, २०८१
केही महिना अघिसम्म मात्रै सत्ता सहकार्यमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले सत्ता पक्ष र प्रतिपक्षमा छन् । काँग्रेसको समर्थनमा सत्ताको नेतृत्व गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।
इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा–ओली योजना विफल
आइतबार, भदौ ३०, २०८१
पछिल्लो साता उपसभामुख इन्दीरा राना विवादको उत्कर्षमा रहिन् । सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख रानालाई हटाउने विषयमा घनीभूत छलफल नै गरेका थिए । यहाँसम्मकी उनलाई बर्खास्त गर्न संसदमा प्रस्ताव नै दर्ता गर्ने तयारी गरियो ।
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु
शुक्रबार, भदौ २८, २०८१
संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग भएकै कारण सिर्जत लफडा अझै समाधान हुन सकेको छैन । बरु यसले अझ विकराल रुप लिन थालेको छ ।
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर !
बिहीबार, भदौ २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो ।
छरपस्ट ‘ओली–बालेन विवाद’, फेसबुकमा ‘अनफलो’ अभियान !
बिहीबार, भदौ २०, २०८१
नेकपा एमाले र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको ‘घोचपेच राजनीति’ नयाँ होइन । महानगरको प्रमुखमा निर्वाचित हुनुअघि देखिनै मेयर बालेनले एमालेसहित अन्य दलको नेतृत्वमाथि उछित्तो काट्दै आएका थिए । यो क्रमलाई बालेनले मेयरमा निर्वाचित भएपछि पनि छाडेनन् ।
नेतृत्व तहमै द्वन्द्वको खतरा, दिनहुँजसो वाकयुद्ध
सोमबार, भदौ १७, २०८१
नेपाली राजनीतिका मुख्य नेताहहरुको प्रतिशोध मनोभावकै कारण पछिल्लो राजनीति प्रदूषित बन्दै गएको छ । जसले नेताहरुभित्रै अराजक र अदुरदर्शीता प्रकट हुन थालेका छन् । राजनीतिक संस्कार र व्यवहारले नै राजनीतिज्ञहरु जीवन्त हुनछन् ।
भ्रष्टाचारको हदम्यादमा ‘रवि–प्रचण्ड’ हावी, ‘ओली प्लान’ विफल !
आइतबार, भदौ १६, २०८१
भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने सरकारको प्रस्तावले पछिल्लो केही दिन नेपाली राजनीति मात्रै नभइ देश नै तरंगित बन्यो । खासगरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सरकारले ५ वर्षे हदम्याद राख्ने प्रस्ताव अघि सार्ने तयारी गरेको थियो ।
रविलाई गगनको काउन्टर – ‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’
शनिबार, भदौ १५, २०८१
संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ ।
कुलमानलाई दण्डित गर्ने तयारीपछि लफडा, प्रतिवादमा काँग्रेस पनि
बुधबार, भदौ १२, २०८१
काठमाडौं । डेडिकेटेड र टं्रकलाईन विद्युत बक्यौताको विषयमा संसदीय लेखा समिति निश्कर्षोन्मुख पुग्दा सभापति र सांसदहरुबीच विवाद चुलिएको छ । लेखा समितिको सभापतिमा सत्ता पक्ष आर्थत एमाले सांसद ऋषिकेश पोखरेल छन् ।
ओलीमाथि प्रचण्ड निशाना, रक्षात्मक ओली
सोमबार, भदौ १०, २०८१
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकअर्कामा कडा राजनीतिक संघर्र्ष चल्ने गर्छ । भलै अहिले माओवादी सानो आकारमा खुम्चिएको छ ।
साताको लोकप्रीय