News 24 Television
रात्रिकालीन जात्रा दिउँसो सार्न माग, संस्कृति नासिने चिन्ता 
रात्रिकालीन जात्रा दिउँसो सार्न माग, संस्कृति नासिने चिन्ता  दार्चुलाको शैल्यसिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका विभिन्न स्थानमा जात्रा लाग्ने भए पनि मुख्यतः राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने रात्रीकालीन जात्रा बढी जोखिम बनिरहेको छ ।
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ? 
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ?  बहुवर्षीय ठेक्का नहुँदा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा भैरहवामा बनिरहेको सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र छ । रंगशालमा डेढ दशकमा बल्ल १६ प्रतिशत हाराहारी काम भएको छ । न्युन बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रियस्तरको मैदान यति नै समयमा बन्छ भन्ने...
सहज रुपमा व्यवसाय गर्न एकल कर प्रणाली आवश्यक छ : चेम्बर
सहज रुपमा व्यवसाय गर्न एकल कर प्रणाली आवश्यक छ : चेम्बर सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ ।
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण विश्व हिन्दु परिषद् नेपाल धनुषाद्वारा सोमवार अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबिच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी–बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले विवाहपञ्चमी समारोह हर्षोल्लासका...
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । ढुंगानाले...
Weather Update