शान्ति प्रक्रिया टुंगिनेमा किन आशंका ?
बुधबार, मंसिर ५, २०८१
सार्वजनिक शौचालय अभावले सास्ती कसलाई ?
बुधबार, मंसिर ५, २०८१
आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा सबैलाई पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गर्ने उदेश्यका साथ यो दिवश मनाउन थालिएका हो । तर पछिल्लो समय काठमाडौं उपत्यकामा केहि व्यवस्थित सार्वजनिक शैचालय निर्माण भए पनि शौचालय प¥याप्त नहुदाँ...
रेमिट्यान्स बढेको बढ्यै, शोधनान्तर स्थिति र चालु खाता बचतमा
बुधबार, मंसिर ५, २०८१
बैदेशिक रोजगारमा जाने नेपाली युवाहरुले पठाउने रेमिट्यान्स पछिल्लो पटक ११ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । नेपाल राष्ट्र बैकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ४ खर्व ७ अर्व ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको जनाएको छ ।
मुगुका कैदीबन्दी थुनामा राख्न अन्य जिल्लाहरु पठाइँदै
बुधबार, मंसिर ५, २०८१
मुगुमा कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई अन्य जिल्ला स्थानान्तरण गर्नु पर्ने बाध्यता छ । निर्माण सम्पन्न भइ प्रयोगमा आउनुपर्ने भवन संरचना शहरी डिभिजन भवन जुम्लाले हस्तान्तरण नगरेपछि कैदीबन्दीदेखि थुनुवाहरु बाहिरका जिल्लामा पठाउनु परिरहेको छ । भवन ९ वर्षदेखि अलपत्र बन्दा राज्यको ठूलो धनराशी अनावश्यक खर्च भइरहेको छ ।
हराएको १ हजार रोपनी जग्गा खोज्दै टोखा नगरपालिका
बुधबार, मंसिर ५, २०८१
वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम १५ वर्ष अघि सुरू भएको थियो ।
पोखरामा कोमोगाने पार्कको बेहाल, महानगर मौन
बुधबार, मंसिर ५, २०८१
पोखरा र जापानको सहर कोमागाने बीचको मितेरी साइनो झल्काउन पोखराको लेकसाइडमा ’कोमागाने पार्क’ स्थापना गरियो । तर पार्क अहिले गौचरण बनिसकेको छ भने अतिक्रमणको पनि चपेटामा छ । पार्कमा निर्माण गरिएको वाटर फाउन्टेनदेखि बगैंचा र रोपिएका बोट बिरुवा पूर्णरूपमा ध्वस्त भइसकेका छन् ।
एनआरएनए विवाद : शेष घलेलाई बद्री केसी पक्षको असहयोग
मंगलबार, मंसिर ४, २०८१
पूर्वअध्यक्ष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएर केसी भने आफू निकटसँग बैठक बसिरहेको बताइएको छ । घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको थियो । कार्यालय बन्द भएसँगै घले कार्यालय परिसरबाट फर्किएका थिए ।
जि-२० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा
मंगलबार, मंसिर ४, २०८१
विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।
साताको लोकप्रीय