पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई खोप अभियान शुरु
बुधबार, माघ २३, २०८१

केलबकार विवादः ब्यापारी, सरकार र स्वार्थ समूहको गठजोडमा पिल्सिने को ?
बुधबार, माघ २३, २०८१
पाथीभरामा केबलकार निर्माणको विवादले मानविय संकट निम्तिने त होइन भन्ने प्रश्नहरु उठ्न थालेका छन् । ताप्लेजुङको प्रशिद्ध धार्मिकस्थल पाथीभरामा निजी क्षेत्रले निर्माण गर्न लागेको केबलकारले मौलिकता मासिने भन्दै चलिरहेको संघर्ष र आन्दोलनले सडक अवरुद्ध हुँदा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी पनि रोकिए । यसले सामाजिक उत्तरदायित्वको गम्भीर बहस शुरु भएको छ ।

ओली यसरी जान सक्छन सत्ताबाहिर, उपेन्द्र ‘किङमेकर’, प्रचण्ड–माधवको अर्कै चाल
बुधबार, माघ २३, २०८१
सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा पुगेपछि के हुन्छ भन्ने अन्योलता छाएको देखिन्छ । अध्यादेश प्रतिनिधिसभाबाट सहजै पारित हुने भएपनि राष्ट्रियसभामा अड्किने डरका बाबजुत उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल तानातानमा छ । सरकारले ल्याएका विभिन्न ६ अध्यादेश संसदमा पेश भइसकेका छन् । अध्यादेश संसदको जिम्मामा पुगेको भन्दै प्रधानमन्त्री केपी ओलीले...

केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण
मंगलबार, माघ २२, २०८१
नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाले बन्द-हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।

निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् ।मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ?
मंगलबार, माघ २२, २०८१
तत्कालिन सरकारले झण्डै एक वर्षअघि संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलित भएका थिए । २०८० भदौ २७ मा प्रतिनिधिसभामा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोधमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए ।
विद्यालय नै बन्द गरी देशैभरका शिक्षकहरु राजधानी...
साताको लोकप्रीय