News 24 Television
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण नेपाल भाषाको आधुनिक गद्य कविताका अग्रज पूर्ण वैद्यबारे लेखिएको स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण गरिएको छ । 
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । 
साफ महिला च्याम्पियनका दुवै सेमिफाइनल खेल आज
साफ महिला च्याम्पियनका दुवै सेमिफाइनल खेल आज  साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलका दुवै खेल हुँदैछन् । पहिलो खेलमा आज भूटान र बंगलादेश भिड्दैछन् भने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्नेछन् ।
अमेरिका जानुअघि अर्थमन्त्री पौडेलले दिएको सन्देश
अमेरिका जानुअघि अर्थमन्त्री पौडेलले दिएको सन्देश सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग...
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध ! 
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध !  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् । 
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ । 
एनआरएनएलाई वंशजको नागरिकता कति सहज ?
एनआरएनएलाई वंशजको नागरिकता कति सहज ? सरकारले विदेशमा रहेका नेपालीलाई गैरआवसीय नेपाली नागरिकता दिन थालेपनि उनीहरुले वंशजको नागरिकता पाउनुपर्ने आवाज उठाउन थालेका छन् । 
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ?
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ? नेकपा माओवादी केन्द्रले सरकारलाई खबरदारी गर्नका लागि आयोजना गरेको सभामा नेताहरुले सरकारबारे अनेक लान्छना लगाएका छन् । 
जलवायु परिवर्तनजन्य मुद्दाको नेतृत्वको प्रयासमा नेपाल
जलवायु परिवर्तनजन्य मुद्दाको नेतृत्वको प्रयासमा नेपाल आगामी कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हुँदैछ । 
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता नेपालले क्रिकेटमा पछिल्लो समय राम्रो गति लिए पनि यसको विकास र दीर्घकालीन सफलतामा अझै चुनौतीहरू देखिन्छन् । 
Weather Update