सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो !
मंगलबार, कात्तिक १३, २०८१
धनराज र ऋषिकेशलाई पनि कारबाही गर्न गगनको आग्रह, के गर्लान् प्रधानमन्त्री ओली ?
मंगलबार, कात्तिक १३, २०८१
ट्रेड युनियनका कारण १०० कर्मचारीलाई पनि कारबाही गर्न सकिएको छैन : अख्तियार प्रमुख
सोमबार, कात्तिक १२, २०८१
प्रस्तावित राजदुत लम्साल र न्यायाधीशद्वय निरौला तथा पाण्डेको सुनुवाई १४ गते हुने
सोमबार, कात्तिक १२, २०८१
रविको दुर्व्यवहारबारे प्रहरीको प्रष्टीकरण, प्रधानमन्त्री ओलीको दनक प्रचण्डलाई !
सोमबार, कात्तिक १२, २०८१
आइतबार कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले एक विज्ञप्ति निकाल्दै रविमाथि हिरासतमा कुनै अपमानजनक व्यवहार नभएको बताएका छन् । उनले अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्नेजस्ता कुरा भ्रामक र कपोकल्पित रहेको...
रैथाने बालीनालीले फेरिदैं मुगुवासीको जीवनस्तर, देशैभर माग बढ्यो
सोमबार, कात्तिक १२, २०८१
कुनै समय मुगु जिल्ला सडक सञ्जालबाट टाढा थियो, त्यसैले यहाँका किसानहरु आफुले उत्पादन गर्ने रैथाने अन्नबालीलाई बजारसम्म पु¥याउने पहुँचबाट टाढै थिए । तर अहिले मुगु सडक सञ्जालसँग जोडिइ सकेको छ भने यहाँ उत्पादन हुने कागुनो, चिनो, कोदो र फापर जस्ता स्थानीय बालीनाली देशका विभिन्न बजारसम्म पुग्न थालेका छन् । माग...
प्रचण्डलाई ठेगान लगाउने योजना ! चीन देखाएर भारत तर्साउने !
सोमबार, कात्तिक १२, २०८१
शनिबार विपक्षी दल नेकपा माओवादी केन्द्रले खबदारी सभा गरेपश्चात प्रधानमन्त्री केपी ओली माओवादीप्रति थप आक्रामक भएका छन् ।
गैरआवासीय नेपाली प्रति सरकार नरम
सोमबार, कात्तिक १२, २०८१
सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको पत्राचारविपरित गैरआवासीय नेपालीले काठमाडौंमा कार्यक्रम आयोजना गरेका छन् ।
कुलमानमाथि आक्रमण गर्न ऊर्जामन्त्रीको यस्तो जाल !
सोमबार, कात्तिक १२, २०८१
विद्युत वक्यौता विवादमा सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको बाटो खोजिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले फिरौति उठाउने शैली अपनाएको आरोप लगाइरहेका छन् ।
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी !
सोमबार, कात्तिक १२, २०८१
दुर्घटनाबाट होस वा नियोजित रुपमा नै होस, आगो तथा एसिडबाट कोही व्यक्ति जलेको अवस्थामा उपचार खर्च निकै महंगो हुने गर्दछ । जटिल खालका जलनका उपचार गर्नुपरेको अवस्थामा गरिब तथा निम्न वर्गीय व्यक्तिका लागि उपचार खर्च जुटाउन निकै मुस्किल हुने गर्दछ ।
तिहारलाई मादल खोज्दै जिल्ला–जिल्लाबाट काठमाडौँमा ओइरो
सोमबार, कात्तिक १२, २०८१
तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल धैरैलाई याद आउँछ ।
ब्यवस्थित एजेण्डासहित कोप २९ मा सहभागी हुँदै नेपाल
सोमबार, कात्तिक १२, २०८१
आगामी कार्तिक २६ गतेदेखि अजरबैजानमा जलवायु सम्बन्धी विश्व सम्मेलन (कोप २९) हुने भएकाले सम्मेलनमा पेश गर्ने एजेण्डाबारे नेपाल सरकारले आन्तरिक तयारीहरु गरि रहेको छ ।
साफ महिला च्याम्पियनसीप : भारतलाई हराउँदै नेपाल फाइनलमा
सोमबार, कात्तिक १२, २०८१
विवादाष्पद बनेको सेमिफाइनलमा नेपालले आईतवार भारतमाथि पेनाल्टी सुटआउटमा ४–२ ले जित निकाल्दै उपाधि भिडन्त तय गरेको छ ।
साताको लोकप्रीय