गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
बुधबार, कात्तिक १४, २०८१
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी
बुधबार, कात्तिक १४, २०८१
सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रकम फिर्ता गरेको छ ।
मष्तिष्कघातको कारण र वच्ने उपाय के ?
बुधबार, कात्तिक १४, २०८१
मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ ।
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बुधवार बंगलादेशसँग खेल्दै
बुधबार, कात्तिक १४, २०८१
नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ । यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रश्तुत गर्न लागेको हो ।
धनतेरसमा सुन-चाँदीका सिक्का किन्न सर्वसाधरणको भीड
मंगलबार, कात्तिक १३, २०८१
धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो ।
आजदेखि तिहार सुरु, भाइटीकाको साइत १८ गते ११:३७ बजे
मंगलबार, कात्तिक १३, २०८१
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
क्यान्सरको उपचार अब निःशुल्क !
मंगलबार, कात्तिक १३, २०८१
सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
साताको लोकप्रीय