News 24 Television
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च 
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च  देशको प्रमुख आर्थिक नगरी वीरगञ्जमा तिहारको रौनक उत्कर्षमा छ । रंगीचंगी झिलिमिली बत्तिले रंगीएको वीरगञ्जमा लक्ष्मी पूजा अझ विशेषरुपमा मनाउने गरिन्छ । 
राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय 
राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय  मुगुको सदरमुकाम गमगढी बजार लगायतका स्थानीय तहमा व्यवसाय सञ्चालन गदै आएका ब्यापारीहरुले राजश्व छली गर्दै आएको अनुगमको क्रममा पाइएको छ । अनुगमनकै क्रममा व्यापारीहरुले म्याद नाघेका र मूल्य सूचीसमेत नराखी खाद्यान्न लगायतका वस्तुहरु बिक्रिवितरण गरिरहेको समेत भेटिएको छ । 
नागरिक आक्रोशः टुँडिखेलदेखि रंगशालासम्म  
नागरिक आक्रोशः टुँडिखेलदेखि रंगशालासम्म   नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक बढी भइसकेको छ । तर पनि मुुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्दा नागरिक तहमा राजनीतिक सरकार र राजनीतिक दलका नेताहरुप्रति आक्रोश चुलिएको छ । जसले गर्दा समाजिक सञ्जालहरुमा मात्र नभई सार्वजनिक स्थलहरुमा समेत नेताहरुविरुद्धको आक्रोश पोखिने गरेको छ । राजनीतिक दलका नेताहरुप्रति...
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
दम्भका कारण दुर्घटनामा कम्युनिष्ट आन्दोलन र एकता 
दम्भका कारण दुर्घटनामा कम्युनिष्ट आन्दोलन र एकता  एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रचण्ड, ओली र माधव नेपालको स्वार्थ र दम्भ अनि अदृश्य विदेशी शक्तिका कारण सफल हुन सकेन । 
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ?
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ? बाढी र पहिरोले भत्किएको वीपी राजमार्गमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।  गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोले राजमार्गको ठाउँठाउँमा क्षति पु¥याएको छ । 
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
Weather Update