राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा
सोमबार, चैत १८, २०८१

हुलाकबाटै पुग्यो पूर्वराजालाई जरिवाना पत्र
सोमबार, चैत १८, २०८१
कुनै पनि राजनीतिक दलले काठमाडौंमा सभा सम्मेलन गरी फोहर गर्ने कुरा सामान्यजस्तै थियो । तर पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने आन्दोलनका क्रममा फोहोर गरेमा समेत सम्बन्धित दल वा आयोजकलाई जरिवाना तिराउने गरेका छन् । शुक्रबार मात्रै राजावादीहरुले गरेको प्रदर्शनका क्रममा फोहर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै...

छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प
सोमबार, चैत १८, २०८१
छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा कास्कीको अष्ट्रेलियन क्याम्प पर्यटकको रोजाईमा परेको छ । यहाँको रमणिय वातावरण र निकै मनोरम हिमश्रृंखलाको दृष्य देख्न पाईने भएकाले आन्तरिक होस् वा बिदेशी पर्यटक, कम्तिमा एक दिन भएपनि यहाँ बस्ने गरेका छन् ।

पूर्वराजाको रुपरंगले सन्नाटा ! नेताहरुको योजना यस्तो !
आइतबार, चैत १७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा चैत्र १५ गतेको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलहरुले अनेक टिप्पणी गरिरहेका छन् ।

प्रदर्शन छेड्नेहरु नै मुकुट खोल्दै ! आफु जोगिन अनेक खेल !
आइतबार, चैत १७, २०८१
काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलनले पारेको प्रभावले गम्भिर रुप लिइरहेको छ । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनले उग्र रूप लिएपछि दुईजनाको ज्यान नै गयो ।

पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो !
आइतबार, चैत १७, २०८१
राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । तीनकुने क्षेत्रमा हिंसा भड्काउने काम गरेर भागेका प्रसाई फरार त रहे, तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी फिर्ति योजनामा उनले धव्वा नै लगाइदिए । प्रसाई समातिए भने यो विषयको रहस्य थप खुल्ने अपेक्षा समेत गरिएको छ ।

सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ?
आइतबार, चैत १७, २०८१
शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित २ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक क्षती पुग्यो ।

पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ?
आइतबार, चैत १७, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना तोकेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बालेनले तोकेको जरिवानामा केवल जरिवाना होइन, राजनीतिक सन्देश पनि लुकेको त छैन भन्ने आकलन भइरहेका छन् ।

पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध
शनिबार, चैत १६, २०८१
राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।
शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
साताको लोकप्रीय