News 24 Television
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए ! 
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए !  प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणबाट फर्किदै गर्दा देशका आन्तरिक मामलामा सन्तुलित देखिएका छन् ।  विरोधी र प्रतिपक्षीमाथि खरो सुनिने ओलीले शनिबार भने सम्हालिएर सन्तुलित अभिव्यक्ति दिने प्रयास गरे । शिक्षक आन्दोलनदेखि तीनकुने प्रकरणमा ओलीले देखाएको यो चलाखीले स्थिति साम्य बन्ला त ? प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणमा रहेकै बेला काठमाडौंका...
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै पछिल्ला वर्षहरुमा निजी क्षेत्रका संघसस्थाहरुले कला साहित्यमा समर्पितहरुलाई प्रत्साहनमा सक्रियता बढाएको देखिन्छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याएका साधक तथा प्रतिभाहरुलाई प्रत्साहनका साथै योगदानको कदरमा संघसंस्थाहरु जुटेका हुन् । यहि क्रममा शनिबार पनि काठमाडौंमा स्रष्टा सम्मान गरिएको छ । 
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म ! नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ । 
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए । 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै  गण्डकी प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिए पनि पुरा नहुने भएको छ । 
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत !
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत ! व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको  छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ? 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ?  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए...
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो । 
दोलखा शहरमा चैते दशैँ र रामनवमी 
दोलखा शहरमा चैते दशैँ र रामनवमी  हरेक वर्ष चैत्र महिनाको चैत्र शुक्ल अष्टमीको दिन चैते दशैं मनाउने गरिन्छ। चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दशैं भनिन्छ। चैते दशैं यसकारण अस्टमिको दिनमा मनाउने गरिन्छ कि आठौं दिन भगवान भगवती लाइ जनावरहरूको बलि दिने दिन हो । त्यसैले अष्टमीको दिन भगवतीको मन्दिरहरुमा पुजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । ...
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भोलि (चैत २४ं) बाट काठमाडौँमा सुरू हुँदैछ। 
Weather Update