News 24 Television
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’ धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Weather Update