News 24 Television
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ । 
ककनी- २ मा उपनिर्वाचनको सरगर्मी
ककनी- २ मा उपनिर्वाचनको सरगर्मी
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती नेपाली काँग्रेसका सह–महामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार सांसद बजगाईले सामाजिक सञ्जालमार्फत पर्यटनमन्त्री पाण्डेको नामै किटेर घुस लिएको आरोप लगाएका हुन् । बजगाईले लेखेका छन्– ‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ । हामी...
बलियो आत्मविश्वासमा रवि, विचल्लित ‘काँग्रेस–एमाले’ !
बलियो आत्मविश्वासमा रवि, विचल्लित ‘काँग्रेस–एमाले’ ! रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मंगलबार रुपन्देहीमा वयान दिए लगत्तै समर्थकलाई दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्त नै हलचल भइरहेको छ ।
नेपाल पहिलो पटक यू १९ महिला विश्वकपमा छनोट 
नेपाल पहिलो पटक यू १९ महिला विश्वकपमा छनोट  नेपाल आईसीसी यू १९ महिला विश्वकपमा पुग्न सफल भएको छ । यूएईलाई पराजित गर्दै नेपाल रनरेटका आधारमा विश्वकपमा पुग्न सफल भएको हो । 
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी 
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी  सहकारी सञ्चालकहरूले बचत रकम अपचलन गर्दा पीडित बनेका बचतकर्ताहरूको सङ्ख्या सयौं छ । तर एकथरी पीडित यस्ता छन्, जसको पीडा देख्दा जो कसैको पनि आँखा रसाउछ । 
मन्त्री हेरफेर गर्ने ‘मुड’मा ओली, चीन भ्रमण अघि नै ‘फायर’ हुन सक्छन् यी मन्त्री 
मन्त्री हेरफेर गर्ने ‘मुड’मा ओली, चीन भ्रमण अघि नै ‘फायर’ हुन सक्छन् यी मन्त्री  प्रधानमन्त्री केपी ओली आफ्नो आसन्न चीन भ्रमणअघि मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्री बनेपनि राम्रो काम गर्न नसकेका र विवादमा परेकाहरुलाई विदा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग छलफल समेत गरेको बताइन्छ । तर, को–को पर्न सक्छन त हेरफेरमा आउट हुने मन्त्रीहरु ? 
Weather Update