फेरि भिड्दै ‘गगन–रवि’, रवि हुत्याउन देउवा–ओलीको नयाँ चाल !
शनिबार, मंसिर ८, २०८१
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा
शनिबार, मंसिर ८, २०८१
कान्ति लोकपथसँग जोडिएको ललितपुरको टाखेल–टीकाभैरव सडकखण्ड असोजमा आएको बाढी पहिरोका कारण अस्तव्यस्त बनेको दुई महिनाभन्दा बढि भइसक्यो । तर अझै अझै यो सडकखण्ड निर्माणका कसैको ध्यान पुगेको छैन ।
ओलीले यसरी दिए सरकार ढल्ने संकेत, भित्रभित्रै यस्तो रडाको !
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार संकटतर्फ हेलिन थालेको छ । सरकार गठनका समय गरिएको सहमतिलाई देखाएर सरकार पुरा कार्यकाल जाने दाबी सत्ता गठबन्धनबाट भइरहेपनि ओलीको चीन भ्रमण र भ्रमणमा हुने भनिएका सम्झौताको कारण नै सरकार धरमराउन थालेको हो ।
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते
शनिबार, मंसिर ८, २०८१
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।
पुनर्योग गरेरै रिया साह बनिन् एसईई पर्सा टपर
शनिबार, मंसिर ८, २०८१
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा चित्त नबुझाएर पुनर्योग गर्दा पर्सामा एक छात्राले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल बनेकी छन् ।
हिरासतमा दुर्गा प्रसाई, प्रहरीले यस्ता मुद्दा लगाउने तयारी गर्दै !
शनिबार, मंसिर ८, २०८१
गत मंगलवार पक्राउ परेका मेडिकल व्यवसायी दर्गा प्रसाईविरुद्ध पटके अपराधमा अनुसन्धान अगाडी बढाइने भएको छ ।
ओझेलमा पर्यो ’जेठोबुढो’ धान, किसानको अरुचि किन ?
शनिबार, मंसिर ८, २०८१
असारमा रोपेको मानो मुरीको रुपमा भित्र्याउने महिना हो कात्तिक मंसीर । तर सरकारले कास्कीको रैथाने बाली भन्दै संरक्षण गर्नु पर्छ भन्ने गरेपनि पोखरा चिनाउने जेठोबुढो धानको उत्पादनमा भने यो पटक कमी आएको छ । जसका कारण पोखराका किसानहरु चिन्तित बनेका छन ।
ओलीलाई जोगाउन एकसाथ यस्तो हुंकार ! कम्बोडियाबारे वास्तविकता के ?
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोपलाई खण्डन गरेका छन् । जागरणसभा आयोजना गर्दै एमालेले निराशा चिर्ने, स्थिरताको प्रत्याभूत गराउने लगायतका विषयमा कुरा गरेपनि अधिकांश समय नेताहरुले आफ्नो बचाउमा समय खर्चिए ।
आर्थिक सुधार सुझाव आयोगमा तीन सदस्य थपिए, अन्य के के छन् मन्त्रिपरिषदका निर्णय ?
शुक्रबार, मंसिर ७, २०८१
एसईई नतिजाको पुनर्याेग गर्दा वीरगञ्जकी छात्राले गरिन् पर्सा जिल्ला टप
शुक्रबार, मंसिर ७, २०८१
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले विधार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन् । उनले आएको नतिजालाई अन्तिम रुपमा स्वीकार नगरी आफूले गरेको मेहेनत प्रति विश्वास छ पुनः चेकेजाँच गराउनु पर्ने बताए ।
साताको लोकप्रीय