गिरिबन्धु टि–स्टेटमा काँग्रेसको अत्तो किन ? सर्वोच्चको फैसलाले काँग्रेसलाई बल
शुक्रबार, असार ७, २०८१

रामहरिले भित्र्याए संसदमा एनजिओको खाजा, गृहमन्त्रीले गरे बहिस्कार
सोमबार, असार ३, २०८१
संसद देशकै सार्वभौम थलो र जनताका प्रतिनिधिले कानुन निर्माण गर्ने थलो हो । तर त्यही संसदको कानुन र नीति निर्माणबारे गम्भीर छलफल हुने संसदीय समितिमा गैरकानुनी रुपमा एनजिओको खाजा भित्र्याएपछि लफडा चलेको छ । कुनै स्वार्थ समूहका एजेन्डा नीति निर्माण घुसाउनका लागि यस्ता थुप्रै चलखेल हुने गरेका छन् ।

पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !
मंगलबार, जेठ ८, २०८१
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिए । प्रधानमन्त्री बनेको डेढ वर्ष नपुग्दै चौथोपटक विश्वासको मत लिएका प्रचण्ड संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ, सत्ताबाहिर हुनुको पीडा र आक्रोश उसले व्यक्त गरिरहेको छ । प्रचण्डबाट...

राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य
आइतबार, जेठ ६, २०८१
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा उग्र व्यवहार देखाइरहेको छ । आरोप लागेका गृहमन्त्री छामिछानेले आफू संसदमै उभिएर आरोपबारे बोल्न पाउनुपर्ने माग राखेको धेरै दिन भइसक्दा पनि काँग्रेसले बोल्नै नपाउने अडान राखेको छ । यद्यपि सत्तारुढ दल एमाले, माओवादी...

आफूले गरेका गलत निर्णय ओझेल पार्न काँग्रेसमाथि खनिए ओली
बिहीबार, जेठ ३, २०८१
चर्चित गिरीबन्धु टि–स्टेट जग्गा काण्डमा सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसमाथि खनिएका छन् । आफू प्रधानमन्त्री हुँदा अर्बौं मूल्य पर्ने गिरीबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेका ओली आफ्नो नियत छोप्न काँग्रेसमाथि खनिएका हुन् ।

राष्ट्रपतिका सल्लाहकार कस्ता ? नेपालको चिन्ता छैन, भारत रिसाउला भन्ने चिन्ता ठूलो !
आइतबार, वैशाख ३०, २०८१

जान्नेलाई छान्न नजानेको रास्वपा, जमानत जफत भएपछि निर्मम समीक्षा
बुधबार, वैशाख १९, २०८१
भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जमानत नै जफत भयो । पत्रकारिता तथा माओवादी केन्द्र त्यागेर आएका मिलन लिम्बूलाई उक्त निर्वाचनमा रास्वपाले आफ्नो उम्मेदवार बनाएको थियो । तर लिम्बूले अपेक्षाकृत कम भोट मात्रै पाएनन्, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग समेत प्रतिस्पर्धा गर्न सकेनन् । इलाम–...
साताको लोकप्रीय