News 24 Television
नैतिक दवावमा रवि, देलान् त राजीनामा ?
नैतिक दवावमा रवि, देलान् त राजीनामा ? गृहमन्त्री रवि लामिछानेका कारण संसदमा बबण्डर मच्चिँदै आएको हप्तौँ भइसक्यो । रविलाई नै मुख्य तारो बनाउँदै नेपाली काँग्रेसले संसद र संसद बाहिर निरन्तर विरोधावास प्रकट गरिरहेको छ । जसले संसद अवरुद्ध त भयो नै, त्यसका अलावा विभिन्न कानून निर्माणमा समेत अवरोध भइरहेको छ ।  पोखरास्थित सुर्यदर्शन सहकारी संस्थाको ठगी प्रकरणसँग...
तत्कालिन सेन्चुरी बैंकका अध्यक्षको ठगी धन्दा, राज्यले पाउने करोडौ रुपैयाँ स्वाहा !
तत्कालिन सेन्चुरी बैंकका अध्यक्षको ठगी धन्दा, राज्यले पाउने करोडौ रुपैयाँ स्वाहा ! ऋण प्रवाहमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका कर्मचारी तारेखमा छुटेका छन् । तर सेञ्चुरी बैंकबाटै भएको गलत रेमिट्यान्स कारोबारको सूचना बाहिरीएको बर्षौं बित्दा पनि यसमा टुंङ्गो भने अझै लागेको छैन । एमएम रेमिटमामार्फत् तत्कालिन सेन्चुरी बैंकमा पठाइएको करिब ७ करोड रुपैयाँ अझै भुक्तान नहुँदा सेन्चुरी बैंकलाई आफुमा...
अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट
अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
महरादेखि अनमोल केसीसम्म : जसले अस्पताललाई बनाए हिरासत
महरादेखि अनमोल केसीसम्म : जसले अस्पताललाई बनाए हिरासत पछिल्ला केहि समय प्रहरीले पक्राउ गर्नेबित्तिकै बिरामी भएको भन्दै अस्ताल भर्ना हुने क्रम मौलाएको देखिन्छ ।  सोमबार सुन तस्करी प्रकरणमा पक्राउ परेका सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पक्राउ पछि बिरामी भन्दै अहिले नर्भिक अस्पतालमा बसेर हिरासत कटाउँदैछन् ।  यसरी विभिन्न आरोपमा प्रहरीले पक्राउ परेका आरोपी तथा...
नेपाली महिला क्रिकेटकी पहिलो कप्तानद्वारा सन्यासको घोषणा
नेपाली महिला क्रिकेटकी पहिलो कप्तानद्वारा सन्यासको घोषणा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन् । उनले क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् । 
रविको पञ्जामा माओवादी भ्रष्टहरु, निसानामा काँग्रेसका नेताहरु पनि
रविको पञ्जामा माओवादी भ्रष्टहरु, निसानामा काँग्रेसका नेताहरु पनि मुलुकका अनियमितता, भ्रष्ट्राचार र कुरितीलाई अन्त्य गर्न भन्दै राजनीतिमा होमिएका रवि अहिले गृहमन्त्री छन् । पहिलो पटक जम्मा ३२ दिन गृहमन्त्री बनेका रवि नागरिकता विवादका कारण पदच्युत हुन पुगे । तर आम जनताको माग र रोजाइ अनुसार दोस्रो पटक संसदमा निर्वाचित हुँदै उनी अहिले उपप्रधानसहति गृह मन्त्रीमा पुनरागन भएका छन्...
Weather Update