राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ?
बुधबार, असोज २, २०८१

३० महिनामा सक्नेगरी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम शूरु
शनिबार, भदौ १, २०८१
चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका काम सुरु भइसकेको छ । संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीले काम थालेको हो ।

चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन्
बुधबार, असार २६, २०८१
चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशाला ३० महिनाभित्र सम्पन्न गर्नेगरि सम्झौता भएको छ...

राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो !
सोमबार, असार २४, २०८१
चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे ।
साताको लोकप्रीय