छठ पूजा सामग्रीमा परम्परा हराउँदै, काठ छोडी पित्तल–तामा राज्दै
मंगलबार, कात्तिक २०, २०८१
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान
बिहीबार, कात्तिक १५, २०८१
तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड
मंगलबार, साउन ८, २०८१
जिल्ला प्रकाशन कार्यालय पर्सामा पनि कर्मचारीले घुसबिना काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासनमा सेवाग्राहीको भीँड बढेको छ तर सेवा भने सहज नभएको गुनासो सेवाग्राहीको छ ।
पर्यटनका लागि जुर्मुराउँदै मधेश
बिहीबार, असार १३, २०८१
नेपालको अर्थतन्त्र सुधारमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । विभिन्न अध्ययनहरुले पर्यटन क्षेत्र प्रमुख सम्भावना मध्येको एक देखाएको छ । तर, सरकारले यसमा प्रभाकारी कदम चाल्नै सकेको देखिदैन । यस्तै अवस्थाका बीच मधेश प्रदेशमा पनि पर्यटनका सम्भावना र चुनौतिबारे सरोकारवालासँग छलफल हुन थालेको छ ।
साताको लोकप्रीय