News 24 Television
पर्यटनका लागि जुर्मुराउँदै मधेश
पर्यटनका लागि जुर्मुराउँदै मधेश नेपालको अर्थतन्त्र सुधारमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । विभिन्न अध्ययनहरुले पर्यटन क्षेत्र प्रमुख सम्भावना मध्येको एक देखाएको छ । तर, सरकारले यसमा प्रभाकारी कदम चाल्नै सकेको देखिदैन । यस्तै अवस्थाका बीच मधेश प्रदेशमा पनि पर्यटनका सम्भावना र चुनौतिबारे सरोकारवालासँग छलफल हुन थालेको छ । 
Weather Update