बनेको एक दशक भइसक्यो कर्मचारीले उपभोग गर्न पाउने कहिले ?
सोमबार, मंसिर १७, २०८१

२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला !
शुक्रबार, मंसिर ७, २०८१
दार्चुलामा २०५६ सालमा शुरु गरिएको कबर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नै पहलमा वि. सं. २०५६ सालमा कबर्ड हल बनाउन शुरु गरेका थिए । तर निर्माण सुरु गरिएको २६ बर्षसम्म पनि कवर्ड हल निर्माणाधीन अवस्थामै छ ।

रात्रिकालीन जात्रा दिउँसो सार्न माग, संस्कृति नासिने चिन्ता
मंगलबार, मंसिर ४, २०८१
दार्चुलाको शैल्यसिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका विभिन्न स्थानमा जात्रा लाग्ने भए पनि मुख्यतः राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने रात्रीकालीन जात्रा बढी जोखिम बनिरहेको छ ।
साताको लोकप्रीय