बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा
शुक्रबार, चैत १५, २०८१

मधेशका ७५ अस्पताल बन्द गर्न निर्देशन !
शनिबार, चैत ९, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले प्रदेशका निजी अस्पतालको अनुगमनलाई तिव्रता दिएका छन् । मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जसहित प्रदेशभरी हालसम्म १२० वटा निजी अस्पतालको अनुगमन गरेको छ । निजी क्षेत्रका अस्पतालहरूको अनुगमनपछि सरकारी अस्पतालको पनि अनुगमन गर्नुपर्ने आवाज उठेको छ ।

होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान
शनिबार, चैत २, २०८१
हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए ।
साताको लोकप्रीय