News 24 Television
१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु
१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश "क" को आयोजनामा आयोजित प्रतियोगिता जिल्लाको बैतेश्वर गाउँपालिका तीनस्थित मिर्गे बजार प्राङ्गणमा सुरु भएको हो ।
केइसी इन्टरनेशनलद्वारा दोलखा सडकमा सुरक्षा सप्ताह सञ्चालन
केइसी इन्टरनेशनलद्वारा दोलखा सडकमा सुरक्षा सप्ताह सञ्चालन खिम्ती जलविद्युत आयोजना को ४०० के वि प्रसारण लाइनको कार्या गर्दै आइरहेको केइसी इन्टरनेशनल कम्पनीले दोलखा जिल्लाका विभिन्न सडक खण्डहरूमा साना तथा ठूला यातायातका साधनलाई लक्षित गरी एक हप्ते सुरक्षा सप्ताह संचालन गरेको छ।
Weather Update