विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ
शुक्रबार, चैत २९, २०८१

सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल !
सोमबार, चैत ४, २०८१
६ वर्ष पहिलेदेखि सुदूरपश्चिम प्रदेशमा शितभण्डार अर्थात कोल्डस्टोर निर्माण गर्ने लहर नै चल्यो । प्रदेश सरकारको ६ करोड लागानीमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माणको लागि ६ वर्ष पहिला नै बजेट समेत विनियोजन गरियो । तर, अझैपनि कोल्डस्टोरको अत्तोपत्तो छैन ।

स्याउ पकेटको योजनामा कैलालीको मोहन्याल
शुक्रबार, फागुन २, २०८१
उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ उत्पादन राम्रो हुन्छ । तर तराईको जस्तो गर्मी वातावरण रहेको कैलालीको मोहन्याल गाउँपालिका वडा न.६ ले वडामा स्याउ पकेट यरिया बनाउन परीक्षण सुरु गरेको छ ।

कृषिले फेरिदैं चुरे क्षेत्रको अवस्था, गाउँमै भेटिन थाले नेता र युवा
शनिबार, पुस १३, २०८१
कैलालीको चुरे क्षेत्रसँग कृषि, पर्यटन, वन पैदावार, जडीबुटी लगायतको राम्रो सम्भावना छ । सुगम जिल्लामा गणना हुने भएपनि यी क्षेत्रमा अझै यातायातको सञ्जाल भने जोडीन सकेको छैन । तर मुलुकको पुर्नसंरचनासंगै स्थानीय तह आएपछी धेरै ठाउँमा सडक सञ्जाज जोडिदैछन् ।

द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग !
मंगलबार, कात्तिक २७, २०८१
२०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछामको सदरमुकाममा आक्रमणका क्रममा मंगलसेन दरबार समेत ध्वस्त भयो । ऐतिहासिक महत्वको यो दरबार ध्वस्त भएको वर्षौपछि पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

सुदूरपश्चिममा अर्थतन्त्र संकटः राजश्वको अन्योलले सबै सेवा ठप्प
शुक्रबार, साउन ११, २०८१
सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेसँगै प्रदेशमा राजश्व संकलनको कार्य समेत ठप्प भएको छ । प्रदेश सभाबाट आर्थिक ऐन पारित हुन नसक्दा मतहतका कार्यलयहरुमा कुन दरमा राजश्व उठाउने भन्ने अन्योलले राजश्व उठाउने कार्य ठप्प भएको छ ।
साताको लोकप्रीय