किवीले मूल्य नपाउँदा दोलखाका किसान चिन्तित
शुक्रबार, मंसिर ७, २०८१
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप
मंगलबार, असोज २२, २०८१
गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ ।
पहिरोले बनायो विचल्ली, सरकार मूकदर्शक
शुक्रबार, असार १४, २०८१
दोलखा जिल्ला पहिरोको उच्च जोखिममा रहेको जिल्ला मध्येको एक हो । प्रत्येक वर्ष पहिरोमा बग्नु दोलखावासीको नियति जस्तै भइसक्यो ।
साताको लोकप्रीय