News 24 Television
दोलखामा भ्यू टावर नै अलपत्र, के गर्दैछ सरकार ?
दोलखामा भ्यू टावर नै अलपत्र, के गर्दैछ सरकार ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो र दोस्रो कार्यकालमा पर्यटन प्रर्वद्धधनका लागि भन्दै करोडौं रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा भ्यु टावर निर्माण गर्न लगाए । 
दोलखाकी पद्मा : क्यान्सरसँग लड्दै, समाजसेवा गर्दै
दोलखाकी पद्मा : क्यान्सरसँग लड्दै, समाजसेवा गर्दै दोलखाकी पद्मा प्रधानको समाजसेवाको चर्चा बढिरहेको छ । दोलखामा जन्मिएकी प्रधान हाल अमेरिकामा बस्दै आइरहेकी छिन् । 
भीनपा २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई ४ राजनीतिक दलको ध्यानाकर्षण पत्र
भीनपा २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई ४ राजनीतिक दलको ध्यानाकर्षण पत्र भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई वडामा भएका विभिन्न गतिविधिहरुको असन्तुष्ट राख्दै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी र राप्रपाका पाटि प्रतिनिधिहरु बसि विभिन्न बुदागत माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 
Weather Update