News 24 Television
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । 
उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली ! 
उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली !  कञ्चनपुरमा गत असार तेस्रो सता आएको बाढीले भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुर र बेलडाँडी सहितका क्षेत्र बढी प्रभावित भए । बाढीले विस्थापित भएको १५ दिनभन्दा बढी भइसक्यो । तर, यस बाढीबाट प्रभावितहरुको बासको व्यवस्थापन अहिलेसम्म पनि हुन नसक्दा कष्टकर दैनिकी विताउन बाध्य छन् । 
Weather Update