News 24 Television
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा 
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा  सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो । 
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ? गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ । 
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।
Weather Update