News 24 Television
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ? गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ । 
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।
Weather Update