News 24 Television
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित ! सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त 
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त  उद्घाटनमा भव्य तामझाम गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । 
Weather Update