महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु
बिहीबार, फागुन १५, २०८१

संविधान संशोधन विषयले सत्ता गठबन्धनमा खटपट शुरु
बिहीबार, पुस २५, २०८१
सत्तासहकार्य गर्दा नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य मुद्धा थियो संविधान संशोधन । गत असार १७ गते एमाले कांग्रेसबिच भएको ७ बुदे सम्झौतामा पनि उक्त कुरा उल्लेख थियो ।

एमालेमा प्रश्न : नेतृत्वबाटै गुटबन्दी, गुटकै आधारमा टिकट ?
मंगलबार, पुस २३, २०८१
नेकपा एमालेको आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल–बहस चलिरहेको छ । छलफलमा भाग लिएका नेताहरुले पार्टी कार्यालय बनाउँदा विवादित व्यवसायीबाट जग्गा दान लिएको विषयदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिएको विषय जोडतोडले उठाइरहेका छन् । उनीहरुले विवादित ब्यापारीबाट जग्गा दान लिएको विरोध...

कांग्रेस भित्र शेखरको खतरनाक खिचडी !
आइतबार, पुस ७, २०८१
आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कब्जा गर्ने दाउमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेका छन् । उनले महाधिवेशनको मिति तोक्नु पर्ने आवाज उठाउँदै समानन्तर गतिविधि समानकै विद्रोही शैली अपनाइरहेका छन् ।

भुक्तानीबारे निर्माण ब्यवसायी र अर्थमन्त्रीको सवालजवाफ
आइतबार, मंसिर २३, २०८१
सरकारले काम गरेको रकम नदिएको भन्दै निर्माण ब्यवसायीहरुले गुनासो गर्न थालेको वर्षौ भइसक्यो । तर सरकारले भने ब्यवसायीहरुको भुक्तानी नरोकेको बताउँदै आएको छ ।

अघिल्लो निर्वाचनमा भन्दा कीर्तिपुरमा उपनिर्वाचनमा कम मत
सोमबार, मंसिर १७, २०८१
गत निर्वाचनमा भन्दा कीर्तिपुर नगरपालिकाको उप निर्वाचनमा कम मत खसेको छ । मेयर सहित वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचन–मा अघिलो निर्वाचनभन्दा कम ६८ प्रतिशत मात्रै मत खसेको छ ।

कीर्तिपुर उपचुनावः दलहरुका लागि भारी बन्दै स्वतन्त्र उम्मेदवार
सोमबार, मंसिर १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीयतहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जना उम्मेदवार मैदानमा छन् ।

माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा
शुक्रबार, मंसिर ७, २०८१
सरकारका काम कारबाहीप्रति प्रतिपक्ष दलबाट चौतर्फि आलोचना र आक्रमण हुन थालेपछि सत्ताको नेत्तृत्व गरिरहेको एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

कीर्तिपुरमा कांग्रेसलाई जित्नै पर्ने दबाब, एमाले, माओवादीको दाबी ‘हामी जित्छौ’
बिहीबार, मंसिर ६, २०८१
गएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ४ स्वतन्त्र सहित १२ जना मेयरको प्रत्यासीका रुपमा थिए । तर निर्वाचनको अन्तिम समयमा २ स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि १० उम्मेदवार मैदानमा उत्रिए ।

तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा
आइतबार, कात्तिक १८, २०८१
विश्वव्यापी करणका कारण हिन्दु नेपालीहरुको महान चार्ड दशैं तिहार छठ जस्ता पर्व मनाउने तौरतरिकामा पनि फरक आएको छ ।

शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा
आइतबार, कात्तिक ११, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ ।

एमालेमा ओलीको मनपरी ! आन्तरिक लोकतन्त्रमा आफ्नै व्याख्या
बिहीबार, कात्तिक ८, २०८१
एमाले आफुलाई लोकतान्त्रिक र जनवादी केन्द्रियतामा विश्वास गर्ने पार्टी भन्छ । तर, लोकतान्त्रिक पद्धतिलाई बचाई राख्ने सवालमा एमाले नेतृत्वमाथि प्रश्न भने उठिरहेको छ ।

सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सोमबार, असोज २१, २०८१
दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ ।

न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर
शनिबार, असोज ५, २०८१
संयुक्त राष्ट्र« संघिय महासभाको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेका छन् ।

संविधान कार्यान्वयनमा मुख्य चुनौतिहरु, कसको के माग ?
शुक्रबार, असोज ४, २०८१
८ वर्ष लगाएर संविधानसभाबाट जारी भएको नेपालको सातौ संविधान बिहिवारदेखि ९ वर्ष पुरा भई एक दशक लागेको छ । तर संविधान जारी हुँदैका बेलाका कतिपय असन्तुष्टिहरु अहिले पनि यथावत् नै छन् भने ९ वर्षको अवधिमा संविधान दुई पटक संशोधन भइसकेको छ ।

रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी
बुधबार, असोज २, २०८१
७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भई संसदको चौंथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी मंगलबारदेखि राष्ट्रिय भेलामा जुटेको छ ।

उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
शुक्रबार, भदौ २८, २०८१
उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन ।

उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना
बिहीबार, भदौ २७, २०८१
उपसभामुखले मुलुकको गरिमा बचाउन नसकेको भन्दै इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग सत्तारुढ दलहरुले गरिरहेका छन् ।

संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च
बुधबार, भदौ २६, २०८१
काठमाडौं । सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो ।

रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन
सोमबार, भदौ २४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणमा जोड दिएको छ । विना संगठन र छोटो समयमै संघीय संसदको चौंथो दलको रुपमा उदाएको रास्वपाले मिसन ८४ अभियान घोषणा नै गरेर आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । ७७ जिल्लामा संगठन बनाइसकेको रास्वपाले ६ हजार ७ सय ४३ वडामध्ये करिव २ हजार वडामा समेत...

एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?
शुक्रबार, भदौ २१, २०८१
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको...

नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर !
बिहीबार, भदौ १३, २०८१
नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ ।
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल
आइतबार, साउन २०, २०८१
७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ ।

विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ?
बिहीबार, साउन १०, २०८१
त्रिभुवन विमानस्थल परिसर भित्रै बुधबार बिहान ११ः११ बजे सौर्यएयरको जहाज दुर्घटनामा पर्याे । विमान स्थलपरिसर भित्रै भएको दुर्घटनामा पनि क्याप्टेनबाहेक जहाजमा सवार अन्यको जिवित रहेनन् । यसले विमानस्थल भित्र दुर्घटना उद्धार कार्य अति नै कमजोर रहेको देखाएको छ ।
साताको लोकप्रीय