News 24 Television
तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा
तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा विश्वव्यापी करणका कारण हिन्दु नेपालीहरुको महान चार्ड दशैं तिहार छठ जस्ता पर्व मनाउने तौरतरिकामा पनि फरक आएको छ । 
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ । 
एमालेमा ओलीको मनपरी ! आन्तरिक लोकतन्त्रमा आफ्नै व्याख्या
एमालेमा ओलीको मनपरी ! आन्तरिक लोकतन्त्रमा आफ्नै व्याख्या एमाले आफुलाई लोकतान्त्रिक र जनवादी केन्द्रियतामा विश्वास गर्ने पार्टी भन्छ । तर, लोकतान्त्रिक पद्धतिलाई बचाई राख्ने सवालमा एमाले नेतृत्वमाथि प्रश्न भने उठिरहेको छ । 
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ । 
न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर 
न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर  संयुक्त राष्ट्र« संघिय महासभाको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेका छन् । 
संविधान कार्यान्वयनमा मुख्य चुनौतिहरु, कसको के माग ? 
संविधान कार्यान्वयनमा मुख्य चुनौतिहरु, कसको के माग ?  ८ वर्ष लगाएर संविधानसभाबाट जारी भएको नेपालको सातौ संविधान बिहिवारदेखि ९ वर्ष पुरा भई एक दशक लागेको छ । तर संविधान जारी हुँदैका बेलाका कतिपय असन्तुष्टिहरु अहिले पनि यथावत् नै छन् भने ९ वर्षको अवधिमा संविधान दुई पटक संशोधन भइसकेको छ । 
रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी 
रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी  ७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भई संसदको चौंथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी मंगलबारदेखि राष्ट्रिय भेलामा जुटेको छ । 
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन । 
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना 
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना  उपसभामुखले मुलुकको गरिमा बचाउन नसकेको भन्दै इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग सत्तारुढ दलहरुले गरिरहेका छन् । 
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च काठमाडौं । सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो । 
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन 
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन  राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणमा जोड दिएको छ । विना संगठन र छोटो समयमै संघीय संसदको चौंथो दलको रुपमा उदाएको रास्वपाले मिसन ८४ अभियान घोषणा नै गरेर आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । ७७ जिल्लामा संगठन बनाइसकेको  रास्वपाले ६ हजार ७ सय ४३ वडामध्ये करिव २ हजार वडामा समेत...
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?  
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?   काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको...
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर !
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर ! नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ । 
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल 
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल  ७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ । 
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ?
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ? त्रिभुवन विमानस्थल परिसर भित्रै बुधबार बिहान ११ः११ बजे सौर्यएयरको जहाज दुर्घटनामा पर्याे । विमान स्थलपरिसर भित्रै भएको दुर्घटनामा पनि क्याप्टेनबाहेक जहाजमा सवार अन्यको जिवित रहेनन् । यसले विमानस्थल भित्र दुर्घटना उद्धार कार्य अति नै कमजोर रहेको देखाएको छ । 
Weather Update