News 24 Television
कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था
कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ । 
बीआरआईमा चर्काचर्की, सहयोग लिनु पर्छ भन्नेमा वाम एकमत
बीआरआईमा चर्काचर्की, सहयोग लिनु पर्छ भन्नेमा वाम एकमत गठबन्धन सरकारको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई परियोजना स्वीकार्य नहुने बताई रहदाँ विज्ञ तथा साना वाम दलहरुले भने वीआरआई परियोजना कार्यान्वयन गर्नु पर्ने बताएका छन् । विहिवार काठमाडौंमा भएको छलफलमा विआरआई कार्यान्वयन गर्नुको विकल्प नेपालसँग नरहेको विज्ञ तथा नेताहरुले दाबी गरे । 
सुनचाँदी व्यवसायीलाई लाग्यो चुनावः के छन एजेण्डा ?
सुनचाँदी व्यवसायीलाई लाग्यो चुनावः के छन एजेण्डा ? सुनचाँदी व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनमा निर्वाचन हुने भएको छ । 
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन 
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन  न्यूरोडमा रहेको मिलन बहुउदेश्यीय सहकारीले ३६ सयभन्दा बढि बचतकर्ताको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी बचत रकम १८ महिनादेखि फिर्ता नगरेपछि बचतकर्ताहरु थप मारमा परेका छन् । 
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी 
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी  दादागिरी शैलीमा शक्तिको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा कब्जा गरेको नेपाली कांग्रेस सांसद दिपक खड्काको कम्पनीलाई काठमाडौं जिल्ला प्रशासनको सहयोगमा त्यहाबाट हटाइएको थियो । 
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगर्दा पीडितहरु न्याय खोज्दै सडकमा उत्रिएको वर्षौं भइसक्यो । सरकारले बचतकर्ताहरुलाई न्याय दिलाउन भन्दै सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति नै बनाएर पनि काम थालेको छ । विभिन्न २९ वटा सहकारीबारे संसदीय समितिमा छानबिन शुरु हुँदा अन्य सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ ।
सहकारी सचेतनाका लागि मेला
सहकारी सचेतनाका लागि मेला सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् । 
क्यान्सरले रोकेन जोडर्न क्षेत्रीको सगरमाथा आरोहण
क्यान्सरले रोकेन जोडर्न क्षेत्रीको सगरमाथा आरोहण जोर्डन क्षेत्री नेपाली मूलका ब्रिटिस नागरीक हुन् । जसले क्यान्सरलाई जितेर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन्
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ सरकारले प्रस्तुत गरेको बजेटले महंङ्गी कति बढ्छ भन्ने धेरैको चासो रहन्छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले करको दर हेरफेर गरेको छ । जसका कारण विभिन्न क्षेत्रले असन्तुष्टि जनाएका छन् । 
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार निर्माण क्षेत्रमा दिन प्रतिदिन समस्या विकाराल बन्दै गएको छ । व्यवसायीलाई ६० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न नसकेको सरकारले चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा मात्रै २ सय २४ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ । 
निर्माण व्यवसाय संकटमा : सरकारमाथि प्रश्न
निर्माण व्यवसाय संकटमा : सरकारमाथि प्रश्न व्यवहारिक नीतिको अभाव र राज्य पक्षले समस्या समाधानको पहल नगर्दा निर्माण क्षेत्र दिन प्रतिदिन संकटमा धकेलिदै गएको छ । दिगो र दरिलो पूर्वाधार निर्माणमा भन्दा स्वार्थमा अग्रसर बनेको सरकारी संयन्त्रका कारण निर्माण क्षेत्र कमजोर बन्न पुगेको छ । सरकारले व्यवहारिक नीति निर्माण गर्न नसक्दा संकटमा परेको निर्माण क्षेत्र समस्यामा पर्नुको...
Weather Update