१५ वर्षमा १० हजार विगाह जग्गा भूमाफियाको कब्जामा
मंगलबार, भदौ ११, २०८१
सर्लाहीमा भेटिए अवैध स्वास्थ्य क्लिनिकहरु
सोमबार, असार १७, २०८१
सर्लाहीमा दर्जनौं स्वास्थ्य क्लिनिक तथा औषधि पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा भएको अनुगमनका क्रममा औषधि पसलहरु अवैध भेटिएको हो ।
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या
शनिबार, असार १, २०८१
पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ ।
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
शनिबार, जेठ २६, २०८१
सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेको छ ।
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन्
शनिबार, जेठ १९, २०८१
सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिन्जोर र फुलजोर खोलामा केही समयता अवैध उत्खनन् भइरहेका छन् ।
साताको लोकप्रीय