News 24 Television
सर्लाहीमा भेटिए अवैध स्वास्थ्य क्लिनिकहरु 
सर्लाहीमा भेटिए अवैध स्वास्थ्य क्लिनिकहरु  सर्लाहीमा दर्जनौं स्वास्थ्य क्लिनिक तथा औषधि पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा भएको अनुगमनका क्रममा औषधि पसलहरु अवैध भेटिएको हो ।
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ । 
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न ! सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेको छ । 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन् 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन्  सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिन्जोर र फुलजोर खोलामा केही समयता अवैध उत्खनन् भइरहेका छन् । 
Weather Update