सर्लाहीमा ट्राफिक व्यवस्थापनमा प्रहरी मौन
बिहीबार, चैत २८, २०८१
-1741004705.jpeg)
लालबन्दी तरकारी बजारको अध्यक्षमा थपलिया चयन
सोमबार, फागुन १९, २०८१
लालबन्दी तरकारी बजारकाे अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् । थपलिया सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष थपलियासहित ६ सदस्य कार्यसमिति चयन गरिएको छ ।

मूर्तिया वृक्षारोपण शाखामा व्यापक अनियमितता, परियोजना मौन
मंगलबार, माघ ८, २०८१
स्थानियका अनुसार तस्करहरूले मूर्तिया वृक्षारोपण शाखाका कर्मचारीहरूसँग मिलेमतो गरी वन क्षेत्रबाट अवैध रूपमा रूख कटान र काठ ओसारपसार गरिरहेका छन् ।

मिथिलाञ्चलको गौरव सामा चकेवा लोप हुने अवस्थामा
शनिबार, मंसिर १, २०८१
कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म मनाइने सामाचकेवा मिथिलाक्षेत्रको महत्वपूर्ण पर्व हो । यो पर्वमा दिदीबहिनीले दाजुभाईको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।

छठमय बन्दै सर्लाही, सजिए खोला, नदी र पोखरी
बुधबार, कात्तिक २१, २०८१
मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी शुरु भएको छ । यतिखेर सर्लाहीको ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना
आइतबार, असोज २०, २०८१
चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।

शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे
सोमबार, भदौ ३, २०८१
सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको बिरामीको चाप बढेको छ । अत्यधिक चाप बढ्दा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ ।

खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा
शनिबार, साउन २६, २०८१
मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् ।
साताको लोकप्रीय