News 24 Television
कालीगण्डकीको सभ्यता जोगाउने अभियान
कालीगण्डकीको सभ्यता जोगाउने अभियान कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्।  श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली...
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिन युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन् । उनको सूचनामा  नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।      रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने...
Weather Update