News 24 Television
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै 
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै  फल्ने समयमा धानमा बाला नलागेपछि यतिवेला अर्नुनधारा नगरपालिकाका किसान चिन्तित छन । अर्जुनधारा–२ का किसानहरुले सहकारी तथा वडा कार्यलयले दिएको अनुदानमार्फत धान रोपेका थिए । तर धानको बालामा लहलह धान लाग्नुको सट्टा भुस मात्रै फलेको छ । 
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह 
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ । 
कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी 
कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी  पूर्वी तराईको झापामा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, चौधरी, गन्गाई, ताजपुरिया लगायतका जातिले यसपालिको दधिकादो पर्व हर्सोउल्लासका साथ मनाएका छन् । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने गर्दछन् । 
कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।
मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार
मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख ग‍ोपालचन्द्र बुढाथोकि उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहदै आएमा मानिसलाई उद्धार गरिएको हो । 
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । 
महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो
महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो पूर्वी नेपालको प्रसिद्ध धार्मीक र पर्यटकीय क्षेत्र रहेको यो मन्दिर रहेको स्थान यहाँ पिकनिक स्पटमा रुपमा पनि परिचित छ । कुनैसमय यस क्षेत्र पिकनिक जान चाहनेहरुका लागि इलामको कन्यामपछिको रोजाईमा पर्ने गरेको थियो । यस क्षेत्रको दर्शन गर्न तथा पिकनिकका लागि विराटनगर, धरान, ईटहरी, दमक र झापा आसपासका स्थान सहित...
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ ।
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् । 
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न 
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न  झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ ।
दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग बैशाख २९ गतेदेखि  
दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग बैशाख २९ गतेदेखि   झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ ।
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।
इलाम २ उपनिर्वाचन :  काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान 
इलाम २ उपनिर्वाचन :  काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान  इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ । 
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २०औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।  
Weather Update