ठगीको खुलेआम धन्दा ! कर्मचारीकै मिलेमतोमा लाखौं ठगी !
शनिबार, चैत १६, २०८१

पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै
सोमबार, फागुन २६, २०८१

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शनिबार, फागुन २४, २०८१
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मेचीनगर गोल्डकपमा घमासान हुने ! यस्ता–यस्ता तयारी !
शनिबार, फागुन २४, २०८१
झापाको मेचीनगरमा फागुन २४ देखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ ।

नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली
बुधबार, फागुन १४, २०८१
सामान्यतया नेपाल भारतको पूर्वी सिमाना मेची नदीले छुट्याएको छ । तर, मेची नदी पारी पनि केही नेपाली भूभाग र बस्ती रहेको छ । जहाँ नेपाली नागरिकले पुस्तौदेखि बसोबास गर्दै मेची पारीको नेपाली भूमिलाई संरक्षण समेत गरिरहेका छन् । नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै देशको सीमारक्षामा जुटिरहेका नागरिकलाई राज्यले भने उपेक्षा...

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारी तीब्र
सोमबार, माघ २८, २०८१
मोफसलको प्रतिष्ठित एवं लोकप्रिय मानिएको भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको छ । आगामी फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिताको लागि अहिले रंगशालाको रंगरोगन तथा प्यारापिट मर्मतको काम भइरहेको छ । करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट निर्माण...

झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती
सोमबार, माघ १४, २०८१
चिसो बढ्न थालेसंगै झापामा जनजिवन प्रभावित हुन थालेको छ । झापासहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको हो ।

अपाङ्गता भएकालाई सहज बनाउने गति, चरणबद्ध कार्यक्रम
बुधबार, माघ ९, २०८१
झापासहित कोशी प्रदेशका तीन जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिको पहिचान कार्य सम्पन्न गरिएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीय तहको सहकार्यमा झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको हो । वडास्तरीय शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचयपत्र वितरण गरिएको...

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा
बिहीबार, मंसिर २०, २०८१
प्रतियोगिताको मिति नजिकिँदै जाँदा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
सिमावर्ती शहर काँकरभिट्टामा रिडर्स फेस्टिबलको तयारी
बुधबार, मंसिर १२, २०८१
बदलिँदो समय र परिवेशसंगै नेपालमा अध्ययन र पठन संस्कृतिमा दिनप्रतिदिन कमी आइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै यहीँ मंसिर २७, २८ र २९ गते रिडर्स अभियान नेपालले प्रथम रिडर्स फेस्टिवलको तयारी तिब्र पारिरहेको छ ।
बैशाखीले नरोकिएका मेचीनगरका मेयर
शुक्रबार, मंसिर ७, २०८१
झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले करिब दुई महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् ।

धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै
शुक्रबार, कात्तिक ३०, २०८१
फल्ने समयमा धानमा बाला नलागेपछि यतिवेला अर्नुनधारा नगरपालिकाका किसान चिन्तित छन । अर्जुनधारा–२ का किसानहरुले सहकारी तथा वडा कार्यलयले दिएको अनुदानमार्फत धान रोपेका थिए । तर धानको बालामा लहलह धान लाग्नुको सट्टा भुस मात्रै फलेको छ ।
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
बिहीबार, असोज ३, २०८१
झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह
आइतबार, भदौ १६, २०८१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ ।

कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी
बुधबार, भदौ १२, २०८१
पूर्वी तराईको झापामा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, चौधरी, गन्गाई, ताजपुरिया लगायतका जातिले यसपालिको दधिकादो पर्व हर्सोउल्लासका साथ मनाएका छन् । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने गर्दछन् ।

कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, भदौ १०, २०८१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।
मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार
शुक्रबार, भदौ ७, २०८१
झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकि उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहदै आएमा मानिसलाई उद्धार गरिएको हो ।
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
शनिबार, भदौ १, २०८१
परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् ।

महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो
मंगलबार, साउन २९, २०८१
पूर्वी नेपालको प्रसिद्ध धार्मीक र पर्यटकीय क्षेत्र रहेको यो मन्दिर रहेको स्थान यहाँ पिकनिक स्पटमा रुपमा पनि परिचित छ । कुनैसमय यस क्षेत्र पिकनिक जान चाहनेहरुका लागि इलामको कन्यामपछिको रोजाईमा पर्ने गरेको थियो । यस क्षेत्रको दर्शन गर्न तथा पिकनिकका लागि विराटनगर, धरान, ईटहरी, दमक र झापा आसपासका स्थान सहित...

सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार
बुधबार, साउन १६, २०८१
केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ ।

ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
शनिबार, असार ८, २०८१
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् ।
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न
शुक्रबार, जेठ ३२, २०८१
झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ ।

दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग बैशाख २९ गतेदेखि
बिहीबार, जेठ ३१, २०८१
झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ ।

इलाम २ उपनिर्वाचन मतगणना अघि सर्वदलीय बैठक
आइतबार, वैशाख १६, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।

इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ ।

खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
शनिबार, वैशाख १५, २०८१
झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २०औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।
साताको लोकप्रीय