News 24 Television
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध !
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध ! बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाको सुरुवातदेखि धार्मिक पर्यटकको चहलपहल बढ्ने गर्दछ । साउन महिनामा सन्तानेश्वर मन्दिरमा विशेष पूजाआजा गर्नका लागि समेत यहाँ भीड हुने गरेको हो ।
वन्यजन्तुबाट जोगाउन बेसार खेती
वन्यजन्तुबाट जोगाउन बेसार खेती जंगली जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बेसार खेती सुरु गरेका हुन् । कोहलपुर नगरपालिका –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बेसार खेती सुरु गरिएको छ । 
Weather Update